Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गरे नयाँ वर्षको शुभकामना आदान प्रदान

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
April 13, 2021
प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गरे नयाँ वर्षको शुभकामना आदान प्रदान
61
SHARES
152
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, चैत ३१ : जनकपुरधाममा प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मंगलवार नयाँ वर्षको पुर्वसन्ध्यामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा तत्कालिन राजपाका शिर्षनेताहरु मात्र देखिए । कार्यक्रमका मुख्य केन्द्र बिन्दु जसपाका नेता महन्थ ठाकुरले नयाँ सरकार गठनको हलो जसपाले नभई कांग्रेसले नै अडकाएको आरोप लगाएका छन् । अध्यक्ष ठाकुरले जसपाले हलो अडकाएको हो भने कांग्रेस नेतृत्व गरेर अगाडि बढन कस्ले रोेकेको छ ? तर्क गरेका छन् ।

जसपाको मांगहरु सम्बोधन गर्ने शक्तिहरुसंग अव नगदमा मात्र सम्झौता हुने उनको दावी छ । वरिष्ठ नेता राजेन्द्र महतोले जसपाको मांग नगदमा सम्बोधन गर्ने शक्तिनै नजिक रहने र उनैसंग सम्झौता हुने बताए । अर्का नेताहरु सरत सिंह भण्डारी र अनिल झाले कांग्रेस, एमाले र माओवादीले देशलाई निकास दिन नसकेको बताउदै बैकल्पिक शक्तिको रुपमा रहेको जसपा नेपालकै नेतृत्वमा सरकार गठनको प्रयास गरिने बताए । नेताहरुले जसपाको पहिलो बटमलाईन मांग र मुद्दा रहेको र वातावरण बनेको खण्डमा सत्ता समिकरणमा जानुपर्ने अवस्था आए आफनै नेतृत्वमा सरकार गठनको प्रयास थालिने बताए । कार्यक्रमको आयोजक मन्त्री सोनलले कार्यक्रममा सवैलाई बोलाएको दावी गर्दै नआउनेलाई समेत धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा उपस्थित नेता कार्यक्रताहरु राजपाको मात्र नेताहरु देखिएको भन्दै कानेखुसी गरिरहेका थिए ।

पछिलो समाचार

बालबालिका सम्बन्धी ऐन–२०७५ को व्यवस्थाहरु स्थानीय तहमा

अघिल्लो समाचार

प्रधानमन्त्री ओली कम्युनिष्टको खोल ओडेर कम्युनिष्टलाई सिध्याउन कसम नै खाएहो : युवराज ज्ञवाली

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

17 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits