Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

अपांगता भएका बालबालिकाको पहचान सम्बन्धी तालिम सुरु

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 10, 2023
अपांगता भएका बालबालिकाको पहचान सम्बन्धी तालिम सुरु
12
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकामा अपांगता भएका बालबालिकाहरुको पहिचान सम्बन्धी चार दिने तालिम सुरु भएको छ । गाउँपालिकाका उपाध्यक्ष कमला सहगलले उद्घाटन गरेपछि जनकनन्दनी–६ खजुरीस्थत स्वास्थ्य चौकी सभाहलमा शनिबारदेखि तालिम सुरु भएको हो । मंगलबार सम्पन्न हुने तालिममा जनकनन्दनी गाउँपालिकाका १५ जना प्रअ र शिक्षकहरुको सहभागिता रहेका छन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले बालविवाह न्युनिकरण परियोजनाको पूरक परियोजनाः समावेशी शिक्षा परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।

अपांगता भएको बालबालिकालाई विद्यालयमा नियमित गर्न तालिम महत्वपूर्ण हुने आसमान नेपालका घुरन यादवले बताए । विद्यालयलाई अपांगमैत्री बनाएर यस्ता बालबालिकालाई नियमित गर्ने उद्येश्यले तालिमको आयोजना गरिएको यादवले थपे । पालिकाका सामुदायिक विद्यालयहरु अभैm अपांगमैत्री हुन नसक्दा यस्ता बालबालिकालाई नियमित विद्यालय आउन समस्या भएको हो । जसले गर्दा उनीहरुको सिकाई उपलब्धी कमजोर पाइएको छ । विद्यालयमा अपांगता भएका बालबालिकाको तथ्यांक संकलन गरेर उनीहरुलाई सहयोग पुग्ने र पठनपाठनमा असहज नहुने गरी कार्यक्रमहरु गर्ने बारे तालिममा जानकारी दिने प्रशिक्षक रामलाल धामीले बताए । तालिमको सहजिकरण आसमान नेपालका फिल्ड सुपरभाइजर राम मनोहर मोचीले गरेका छन् ।

पछिलो समाचार

 मधेशमा ‘सशक्त महिला समृद्ध नेपाल’ सुरु

अघिल्लो समाचार

यू १९ एसिया कप: नेपाल अफगानिस्तानसँग पराजित

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

22 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits