Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

जापानको कम्पनीले कोरोना भाईरस मार्नसक्ने बत्ती निर्माण गरेको छ ।

News Desk News Desk
September 23, 2020
जापानको कम्पनीले कोरोना भाईरस मार्नसक्ने बत्ती निर्माण गरेको छ ।
20
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

लाईट्स उत्पादक कम्पनी उशिओ ईन्कले विश्वकै पहिलो कोरोना भाईरस मार्नसक्ने युभि लाईट्स निर्माण गरेको दाबी गरेको हो । यो लाईटमा प्रयोग भएको युभिले मानिसको स्वास्थ्यमा पनि कुनै खरावी नगरी केवल कोरोना भाईरस मार्न सक्ने कम्पनीको दाबी छ । यो लाइटको नाम द केयर २२२ युभि ल्याम्प राखिएको छ । उशिओ कम्पनीले कोलम्बिया विश्वविद्यालयसँगको सहकार्यमा यो लाइटस् निर्माण गरेको हो ।

उत्पादक कम्पनीका अनुसार यो लाईटलाई मानिसहरुको भिड अधिक रहने ठाउँहरु जस्तै सार्वजनिक समारोह, सार्वजनिक ट्रेन, बसहरुमा प्रयोग गर्न सकिने र यसले त्यहाँ रहेका घातक भाईरसहरुलाई नष्ट गरि मानिसहरुलाई संक्रमणबाट जोगाउन सकिनेछ । कम्पनीका अनुसार यो ‘ द केयर २२२ युभि ल्याम्प’ सिलिङ्मा राखेर चलाएको ६–७ मिनेटमै उक्त स्थानको ल्याम्प नजिकको २.५ मिटर क्षेत्रमा ९९ प्रतिशत भाईरसहरु नष्ट हुनेछन् । हिरोशिमा विश्वविद्यालयले गरेको परीक्षणबाट यस्तो नतिजा आएको कम्पनीले जनाएको छ ।

यो ‘द केयर २२२ युभि ल्याम्प’ तत्काललाई संस्थागतरुपमा विक्री वितरण गरिने छ । यसको मूल्य ३ लाख जापानी येन रहेको छ । पछि आवाश्यकता र प्रभावकारिता अनुसार उत्पादन बढाउँदै सर्वसाधरणहरुको पहुँचमा पनि सजिलै पुर्याउने कम्पनीको लक्ष्य रहेको बताईएको छ ।

पछिलो समाचार

मंगलबार, देशभर १ हजार ३५६ संक्रमित थपिए

अघिल्लो समाचार

बलि दिन भारत लैजान लागिएकी एक किशोरीको उद्दार

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

17 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits