Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

कोरोना भाइरसविरुद्धको खोपको अन्तर्राष्ट्रिय छलफलमा अमेरिका सहभागी नहुने

News Desk News Desk
February 19, 2021
कोरोना भाइरसविरुद्धको खोपको अन्तर्राष्ट्रिय छलफलमा अमेरिका सहभागी नहुने
152
SHARES
379
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपको विकास तथा वितरणको व्यवस्थाका सम्बन्धमा विश्व स्वास्थ्य संगठन डब्लुएचओसँग सहकार्य नगर्ने भएको छ । डब्लुएचओको अगुवाईमा हुन लागेको अन्तर्राष्ट्रिय छलफलमा अमेरिका सहभागी नहुने भएको हो।

कोरोना भाइरसको महामारी नियन्त्रणमा डब्लुएचओको भूमिकालाई लिएर अमेरिका डब्लुएचओसँग रुष्ट हुँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओको भूमिकामाथि नै प्रश्न गर्दैै आएका छन्। सोही कारण ट्रम्पले अमेरिका डब्लुएचओबाट बाहिरिने घोषणा गरेका थिए। अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टका अनुसार डब्लुएचओको अगुवाईमा सुरक्षित तथा प्रभावकारी खोपको विकास तथा समान वितरण व्यवस्थाबारे चर्चाका लागि हुने १७२ देश सहभागी हुने छन् । तर अमेरिका भने त्यसमा सामेल हुने छैन ।

डब्लुएचओका अनुसार विश्वभर अहिले कोरोना भाइरसविरुद्धका सम्भावित ३३ खोपहरु मानवीय परीक्षणको चरणमा छन्। यस्तै अरु १४३ वटा खोपहरु मानवीय परीक्षण पूर्वको तहमा रहेको डब्लुएचओले जनाएको छ। सम्भावित खोपको परीक्षण पूरा भएर सर्वसाधारणको प्रयोगका लागि तयार भएपछि आर्थिक अवस्था कमजोर भएका देशका नागरिकले पनि पाउने गरी वितरण व्यवस्था मिलाउने प्रयास स्वरुप डब्लुएचओले अन्तर्राष्ट्रिय तहमा छलफल गरिरहेको छ । सोही क्रममा अब हुने अन्तर्राष्ट्रिय छलफलमा पनि अमेरिका सहभागी नहुने भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लुएचओ चीनको ‘कठपुतली’ बनेको आरोप लगाउँदै आएका छन् ।

पछिलो समाचार

जनकपुरमा एक महिलाले एकै पटकमा ४ वटा बच्चा जन्माइन्

अघिल्लो समाचार

जनकपुरको गंगासागरमा पितृको नाममा तर्पण र पिण्ड दिनेको भिड

तपाईको प्रतिक्रिया !

ताजा समाचार

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

15 hours ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

3 days ago
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits