Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

चन्द्रमामा फोर जी इन्टरनेट पुर्‍याउँदै नोकिया

News Desk News Desk
October 20, 2020
चन्द्रमामा फोर जी इन्टरनेट पुर्‍याउँदै नोकिया
29
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

फिनल्याण्डको कम्पनी नोकियाले चन्द्रमामा फोर जी नेटवर्क स्थापना गर्नका लागि अमेरिकी अन्तरीक्ष संस्था नासासँग एक ऐतिहासिक सम्झौता गरेको छ ।

नोकियाले चन्द्रमामा फोर जी सेल्युलर कम्युनिकेसन नेटवर्क स्थापनाको एक परियोजनामा काम सुरु गरिसकेको छ । नासाले अमेरिकास्थित नोकियाको शाखासँगै अन्य १३ वटा अमेरिकी कम्पनीहरुलाई समेत चन्द्रमामा फोरजी स्थापना गर्ने कार्यक्रमका लागि आफ्नो साझेदारको रुपमा छनोट गरेको छ । चन्द्रमामा फोरजी नेटवर्क प्रणाली स्थापना गर्नका लागि नासाले ३७ करोड अमेरिकी डलर खर्च गर्नेछ । त्यसमध्ये नोकियाले १ करोड ४१ लाख डलर पाएको छ । नोकियाले विकसित गरेको फोर जी नेटवर्क प्रणालीले चन्द्रमाको सतहमा अधिकतम दुरी समेट्ने तथा तीव्र गतिको इन्टरनेट उपलब्ध गराउने बताइएको छ । नासाका अनुसार चन्द्रमामा स्थापना हुने फोर जी नेटवर्क अन्तरीक्षमा विकसित हुने पहिलो फोर जी कम्युनिकेसन सिस्टम हुनेछ ।


नोकियाको अनुसन्धान विभागको रुपमा रहेको बिल ल्याब्सले आफ्नो ट्वीटर मार्फत यस विषयमा विस्तृत विवरण सार्वजनिक गरेको छ । चन्द्रमामा फोरजी नेटवर्क स्थापना भएसँगै त्यसले चन्द्रमामा पुग्ने अन्तरीक्षयान तथा अन्तरीक्षयात्रीहरुसँगको सञ्चारलाई प्रभावकारी बनाउनुका साथै चन्द्रमाबाट उच्चगुणस्तरीय भिडियोहरु समेत प्रशारण गर्न सकिनेछ ।

यद्यपि चन्द्रमामा फोर जी नेटवर्क लैजानका लागि नोकियाले गरेको यो पहिलो कोसिस भने होइन । जर्मनीको भोडाफोन कम्पनीसँग सन् २०१८ मा नोकियाले यस्तै खालको एक साझेदारी परियोजनाको घोषणा गरेको थियो । त्यतिबेला सन् २०१९ सम्ममा चन्द्रमामा फोर जी इन्टरनेट प्राप्त हुने दाबी नोकियाको थियो । तर भोडाफोन र नोकियाबीचको उक्त साझेदारी अगाडि बढ्न सकेन ।

https://www.youtube.com/watch?v=r-8z9736SMs
पछिलो समाचार

कक्षा १२ को परिक्षा मंसिर दोस्रो साताबाट हुने

अघिल्लो समाचार

कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउन शिक्षा मन्त्रालयको निर्देशन

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits