Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

आईपीएल अपडेट : पञ्जाबद्वारा रोयल च्यालेन्जर्स बैंग्लुरु ९७ रनले पराजित

News Desk News Desk
September 25, 2020
आईपीएल अपडेट : पञ्जाबद्वारा रोयल च्यालेन्जर्स बैंग्लुरु ९७ रनले पराजित
20
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

इन्डियन प्रिमियर लिग (आईपीएल) को छैटौँ खेलमा किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ९७ रनले पराजित गरेको छ ।

पञ्जाबका कप्तान लोकेश राहुलले नटआउट रहँदै सर्वाधिक १ सय ३२ रनको इनिङ्ग्स खेले । बैंग्लुरु उनले बनाएको स्कोरसम्म पनि पुग्न सकेन र १७ ओभरमा मात्र १ सय ९ रनमा आउट हुन पुग्यो । आईपीएलमा पञ्जाबको यो दोस्रो ठूलो जीत हो । यसअघि सन् २०११ मा बैंग्लुरुलाई नै १ सय ११ रनले हराएको थियो । आरसीबीका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ३० रन बनाए । एबी डिविलियर्सले २८ तथा एरोन फिन्चले २० रन बनाए । पञ्जाबका लागि रवि विश्नोई र मुरुगन अश्विनले ३–३ विकेट लिए । २०७ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लुरुको सुरुवात निकै खराब रह्यो । उसले मात्र ४ रनमा तीन विकेट गुमाएको थियो ।

पञ्जाबका कप्तान केएल राहुल ११ करोड रुपैयाँसहित टोलीको सबैभन्दा महँगो खेलाडी हुन् । उनले १४ चौका र ७ छक्काको मद्दतले १ सय ३२ रनको शानदारी पारी खेले । यो सिजनको पहिलो शतक हो । उनको शतकको मद्दतले पञ्जाबले ३ विकेटको क्षतिमा २०६ रन बनायो । राहुलको आईपएलमा दोस्रो शतक हो । योसँगै उनी आईपीएलमा सबैभन्दा ठूलो स्कोर बनाउने भारतीय बनाएका छन् । त्यस्तै, आईपीएलमा सबैभन्दा चाँडो २ हजार रन पुरा गर्ने खेलाडी पनि बनेका छन् । उनले ६९ खेलमा ६९ इनिङमा यो कीर्तिमान आफ्नो नाम गरेका हुन् । यो रेकर्ड पहिले सचिन तेन्दुल्करको नाममा थियो ।

उता, बैंग्लुरुका सबैभन्दा महँगो खेलाडी विराट कोहली फेरि फ्लप साबित भए । १७ करोड मूल्य रहेका उनले फिल्डिङमा राहुलको दुईवटा क्याच छाडे भने मात्र एक रन बनाउन सके ।

पछिलो समाचार

मौसम अपडेट : देशभर मेघ गर्जनसहित समान्य वर्षा हुने

अघिल्लो समाचार

कृषि विधेयकको विरोधमा भारतभर चक्काजाम

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

17 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits