Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

ईश्वरपुरको खैरामा मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरु

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
April 19, 2021
ईश्वरपुरको खैरामा मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरु
43
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही ,वैशाख ५। सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १० खैरामा मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। जनशक्ति युवा क्लब ईश्वरपुर १० को आयोजना तथा क्लबका अध्यक्ष बिष्णुदयाल चौधरी अध्यक्षतामा उद्घाटन खेलका प्रमुख अतिथि ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन गरेका थिए ।उद्घाटन कार्यक्रममा विशेष अतिथि ईश्वरपुर नगरपालिकाका उपमेयर एकावती चौधरी,अतिथिहरुमा वडा नं १० का वडा अध्यक्ष रामनारायण चौधरी,समाजसेवी जोगनारायण चौधरी,रासनारायण चौधरी ,दिनेश ठाकुर, लगायत वडा नं १० का वडा सदस्य,विभिन्न पार्टी प्रतिनिधि लगायत खेलाडी तथा स्थानियहरु सहभागिता रहेको थियो ।

मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता रौतहट ,बारा र सर्लाही गरि जम्मा ८ टिमरहेको छ। प्रथम हुने टिमलाई नगद रु ४० हजार ,कप मेडल ,प्रमाणपत्र प्रदान गरिने छ भने दितिय हुनेटिमलाई नगद रु २५ हजार कप मेडल र प्रमाणपत्र प्रदान गरिने छ। अहिले एभरेष्ट एकेडेमी लालबन्दी र रौतहट ११ बिच प्रतिष्पर्धा हुँदै छ । वैशाख ११ गते फाईनल खेल भई समापन हुने आयोजक क्लब प्रतिनिधि रामकुमार चौधरीले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै मेयर देवकोटाले ईश्वरपुर र हरिपुर नगरपालिकाका सिमामा रहेको यश खेलकुद फिल्डलाई पालिका बाट सहयोग गरि स्तरीय बनाउने घोषना गर्नुभयो ।

मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता आफुहरु संगै सम्बन्धित भएको हुदा थप जिम्मेवारी महसुस गरेको छु र खेलमा भएको अपुग रकम पनि नगरपालिकाले सहयोग गर्नेछ,खेलमा रुचि राखेका खेलाडी युवाहरुको मनोबल बढाउन आफु आफनो र नगरको तर्फबाट हर संभव प्रयास गर्ने नगर प्रमुख देवकोटाले बताए । जनशक्ति युवा क्लव ईश्वरपुर-१० द्वारा संचालित जिल्ला स्तरीय मेयर गाेल्डकप नकअाउट फुटबल प्रतियाेगितामा ग्रामिण नारी उत्थान संघ हरिपुरबाट फुटबल १ थान, बैनर-१ थान र ड्रस १२ थान सहयाेग भएको थिए ।

पछिलो समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताको विचलन देखिए : पुष्पकमल दाहाल ‘प्रचण्ड’

अघिल्लो समाचार

नेपालमा सोमबार थप १२ सय ८१ जनामा कोरोना पुष्टि

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

2 days ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

7 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits