Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मन्त्री महतोले गरिन् समाज कल्याण केन्द्र बृद्धाश्रमको अनुगमन

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 9, 2021
मन्त्री महतोले गरिन् समाज कल्याण केन्द्र बृद्धाश्रमको अनुगमन
126
SHARES
315
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ,माघ २७ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले समाज कल्याण केन्द्र बृद्धाश्रमको अनुगमन गरेकी छन् । मंगलबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनपछि उनी बृद्धाश्रम पुगेकी हुन् । मन्त्री महतोले आश्रमा भएका सबैलाई हर्लिक्स वितरण गरेकी थिइन् । आश्रम सबै भन्दा जेष्ठ ८८ वर्षीय लाल बहादुर नगरकोटीलाई शुरुमा हर्लिक्स वितरण गर्दै उनले आश्रमको बारेमा पनि जानकारी लिएकी थिइन् ।

यस्तैमा उनले अन्य बृद्धाश्रममा रहेका आमाबुबासँग पनि आश्रमको बारेमा जानकारी लिइन् । आश्रमका दिनको दुई पटक खाना दिने र दिनको समयमा आफूहरूलाई भोक लागने गुनासो सुनेपछि उनले दिनमा तीन पटक खाना खुवाउन व्यवस्था गर्न पनि निर्देशन दिएकी छन् ।

आश्रमलाई थप व्यवस्थित गर्न सरकारको तर्फबाट गर्नुपर्ने कामहरूमा आफू प्रतिबद्ध रहेको बताउँदै उनले सक्दो छिटो जिर्ण भवनबाट राम्रो स्थानमा स्तान्तरण गर्ने पनि बताइन् । त्यसैगरी उनले भागरथी भट्टको बलात्कारपछि हत्याको घटनामा आफू र आफ्नो मन्त्रालय गम्भिर रहेको र सम्बिधत निकायसँग समनव्य गरि निष्पक्ष छानविनका लागि दबाब दिने पनि बताइन् ।

पछिलो समाचार

संसद विघटनविरुद्ध सहिद तथा बेपत्ता परिवारको प्रदर्शन

अघिल्लो समाचार

मैले सूर्यबाहेक अरुबाट चुनाव लडेको छैन : प्रधानमन्त्री केपी शर्मा ओली

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

18 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits