Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

दहेज मुक्त मिथिला अभियान नेपालद्वारा आंखा पिडितलाइ सहयोग

News Desk News Desk
October 22, 2020
दहेज मुक्त मिथिला अभियान नेपालद्वारा आंखा पिडितलाइ सहयोग
96
SHARES
241
VIEWS
Share on FacebookShare on Twitter

असहायहरुका लागि सहयोग गर्दै आएका दहेज मुक्त मिथिला अभियान नेपालले आखा पिडीतलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।


संस्थाले सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ३ राघोपुर बकथलवा टोलको भोला सदायको ११ वर्षिय छोरी नेहा कुमारी सदायलाई सहयोग गरेको हो । नेहा बिगत ५ बर्ष देखि आँखाको रोगबाट पीडित छिन । ऊनि सानौ उमेरमा साथीहरू संग खेलने क्रममा आफुलाई थाहै नभई बायाँ आँखामा समान्य चोट लागेको तर पछि बिस्तारै नेहा सदाकी आँखा रातो हुदै आँखामा सुजन र भित्र दुख्न थालेपछि केहि महिना अगाडि चेक गराउदा अपरेशन गर्नुपर्ने र त्यसको लागि ठुलै रकमको खर्च लाग्ने भएपछि सहयोगी संस्था दहेज मुक्त मिथिला अभियानले सहयाोग गरेको छ । हालै नेहाको दलित अधिकारकर्मी संजय महराको पहलमा काठमाडौंको तिलगंगा आँखा उपचार केन्द्रमा उपचार भइ सकुसल घर फर्किसकेको तर नेहाको घरको हालत एकदमै कमजोर भएकोले दहेज मुक्त मिथिला अभियान नेपालले नेहाकुमारी सादा र उनकी बुवालाई नेपाल नगद रू १० हजार १० रूपैयाँ आर्थीक र खाधान्न सामग्री सहयोग गरिएको अभियान नेपालका अध्यक्ष ललन कापरले बताए । त्यसैगरि दहेज मुक्त मिथिला अभियानका अध्यक्षहरू मुकेश कापरी (केन्द्रीय अध्यक्ष सउदी , श्याम मण्डल (अध्यक्ष मलेसिया , संतोष कापरी (अध्यक्ष सउदी , मनोज कापरी (अध्यक्ष कुवेत चारै अध्यक्षहरूको व्यक्तिगत सहयोगमा मिर्चैया न.पा २मल्हनियाँ खोरीमा श्री श्री १०८ श्री दुर्गा पुजा मेला समितिका अध्यक्ष नविन कुमार कापरी (टाइगर) लाई १ सय १० (टिसर्ट भेष्ठ) प्रदान गरिएको छ ।


रकम हस्तान्तरण गर्ने कार्यक्रममा दहेज मुक्त मिथिला अभियान नेपालका अध्यक्ष ललन कापर, सदस्य प्रमिला देवी कापरी,राम सागर कापर,गगांराम महतो,राम एकवाल कापर, संतोष कापर , युवा गायक अरूण रसिया , युवा शिक्षक तथा नेपालका वरिष्ठ सल्लाहकार मनोज मण्डलले पिडितको घरमै गएर पत्रकार, स्थानीय बासि, बृद्धिजिविको रोहबरमा पिडितहरुलाई आर्थीक सहयोग हस्तान्तरण गरिएको हो ।

पछिलो समाचार

सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि

अघिल्लो समाचार

कक्षा १२ को परीक्षामा काेराेना संक्रमितलाई अलग्गै व्यवस्था

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

17 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits