Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

वीरगञ्जमा १५ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

News Desk News Desk
September 17, 2020
वीरगञ्जमा १५ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा
18
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जमा असोज १५ गतेसम्मका लागि निषेधाज्ञा  लम्ब्याइएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले कोभिड-१९को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि असोज १५ गते मध्यरातसम्म महानगरपालिका क्षेत्रमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । जिल्लामा संक्रमण घटेर सुखद संकेत देखिए पनि बजारमा भिडभाड कायमै छ । मास्क, भौतिक दुरीलगायतका सावधानीको पालना भइरहेको छैन । वैशाखमा देखिएको पहिलो लहरको कोभिड नियन्त्रणमा आएपछि बजार खुलेसँगै वीरगञ्जमा दोस्रो संक्रमणको लहरको देखिएको थियो ।

संक्रमणको दर बढेपछि सरोकारवालासँग छलफल गरेर स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि साउन १० गतेबाट वीरगञ्जमा निषेधाज्ञा लगाइएको थियो । भदौं १९ गतेबाट निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासनले वीरगञ्जमा एकतर्फी पसल खोल्न अनुमति दिएको थियो भने भदौ २६ गतेदेखि शनिबार बाहेक सबै दिन वीरगञ्जमा विहान ११ बजेदेखि ४ बजेसम्म पसल खोल्न अनुमति दिइयो ।

प्रमुख जिल्ला अधिकारी असामान तामाङको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले सार्वजनिक सेवा प्रवाहका लागि समेत अनुमति दिएको छ । कार्यालयहरुलाई अतिआवश्यकीय र जरुरी सेवा प्रवाह गर्दै अन्य सेवालाई प्राथमिकताको आधारमा निरन्तरता दिन भनिएको छ । प्रवेश विन्दुमा अनिवार्य तापक्रम मापन गर्ने, साबुन पानी वा सेनिटाईजरको व्यवस्था गर्नुपर्ने, लगबुक अनिवार्य राख्नुपर्ने लगायतका शर्त कार्यालय सञ्चालनका लागि राखिएको छ ।

पछिलो समाचार

भारतका केन्द्रीय मन्त्री गडकरीलाई कोरोना संक्रमण

अघिल्लो समाचार

सुनको भाउ तोलामा ९ सय रुपैयाँ घट्यो

तपाईको प्रतिक्रिया !

ताजा समाचार

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago
४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

3 days ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

5 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits