Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

धनुषामा प्रहरी हबल्दार महिलासंग आपत्तिजनक अवस्थामा पक्राउ

News Desk News Desk
September 14, 2020
धनुषामा प्रहरी हबल्दार महिलासंग आपत्तिजनक अवस्थामा पक्राउ
18
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

धनुषाको यदुकोहा इलाका प्रहरी कार्यालयमा कारर्यत एक प्रहरी हबल्दार महिलासंग अपतिजनक अवस्थामा पक्राउ परेका छन् । धनुषाको सहिदनगर नगरपालिका ३ यदुकोहामा आइतबार राति १० बजे एक महिलासंग प्रहरी हबल्दार प्रमे नेपालीलाई स्थानीयले आपतिजनक अवस्थामा पक्राउ गरको हुन् ।

हबल्दारलाई स्थानीयले कुटपिट गरी महिलासहित इलाका प्रहरी कार्यालय यदुकोहामा जिम्मा लगाएका छन् । प्रहरीमा जिम्मा लगाएपनि कारबाहीको लागि प्रहरी हबल्दार र ती महिलालाई मेडिकल नगराई घटना मिलाउन खाजेको एक स्थानीय बासिन्दाले जानकारी दिए ।

यता इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपकबाबु केसीले हबल्दार ती महिलाको घरमा जाँदा महिलाले चोर चोर भन्दै हल्ला गरेपछि स्थानीयले पक्राउ गरी जिम्मा लगाएका बताए ।

प्रहरी हबल्दार र महिला इलाका प्रहरी कार्यालयमा रहेको र घटना विषयमा अनुसन्धान गरिरहेको उनले टुडेपाटीलाई जानकारी दिए ।

पछिलो समाचार

रेल सेवामा शाखा अधिकृतसहित विभिन्न पदमा कर्मचारी माग

अघिल्लो समाचार

सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सक सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

4 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

4 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits