Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

जिल्ला अदालत धनुषाले असोज १ गत्तेदेखि नियमित सेवा प्रवाह गर्ने

News Desk News Desk
September 13, 2020
जिल्ला अदालत धनुषाले असोज १ गत्तेदेखि नियमित सेवा प्रवाह गर्ने
43
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

कोरोना महामारीका कारण सिमित कामकाज मात्र गर्दै आएको जिल्ला अदालत धनुषाले असोज १ गतेदेखि सबै कामकारवाही गर्ने निर्णय गरेको छ ।

आज (आइतवार) अदालतका नियमित कामकाज सुरक्षित तथा सहज रुपमा प्रवाह गर्ने सम्बन्धमा बसेको बैठकले असोज १ गतेदेखि आफ्नो सेवा प्रवाह गर्ने निर्णय गरेको शाखा अधिकृत गंगा कुमार मिश्रले जानकारी दिए ।

असोज १ गतेदेखि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार पर्ने निवेदनको सुनुवाई, बालसुधार गृहमा रहेका बालबालिका अभिभावकले जिम्मा लिने सम्बन्धि निवेदन उपरको सुनुवाई, जरुरी पक्राउ पुर्जीको समर्थन तथा पक्राउ पुर्जी जारी गर्ने अनुमतीसम्बन्धी कार्यहरु लगायतका सेवाहरु पुनः सञ्चालनमा ल्याउन जिल्ला अदालत धनुषाले जनाएको छ ।

पछिलो समाचार

आईतबार, १ हजार ३९ कोरोना संक्रमित थपिए

अघिल्लो समाचार

आब कोरोना ( पिसिआर ) टेस्ट मात्र २००० रुपैयाँमा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

2 hours ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

2 days ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

3 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

3 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits