Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

जनकपुरको गंगासागरमा पितृको नाममा तर्पण र पिण्ड दिनेको भिड

News Desk News Desk
February 19, 2021
जनकपुरको गंगासागरमा पितृको नाममा तर्पण र पिण्ड दिनेको भिड
206
SHARES
514
VIEWS
Share on FacebookShare on Twitter

हिन्दु धर्ममा दिवंगत पितृलाई सम्मानका साथ दिईने तर्पण विधि अर्थात सोह्रश्राद्ध आजदेखि सुरू भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध सुरू गरिन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यस पक्षलाई पितृपक्ष अर्थात सोह्रश्राद्ध भनिन्छ । पितृपक्षको पहिलो दिन आज प्रतिपदा तिथिका दिन विहानैदेखि जनकपुरको गंगासागर लगायतका पवित्र कुण्डहरुमा सोह्रश्राद्धका लागि तर्पण र पिण्ड दिनेहरुले स्नान गरेका छन् ।

यसपटक भने कोरोना महामारीका कारण तराईका जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकाले अधिकांशले आफ्नो घरमै यो विधि पूरा गरेका छन् । पितृपक्षको अवधिभर दिवङ्गत आत्माहरु पृथ्वीमा विचरण गर्न आउने र आफ्ना सन्तानले दिएको तर्पण, पिण्ड ग्रहण गर्ने विश्वासले हिन्दूहरुले यस अवधिमा शुद्ध आचरणमा रही श्राद्ध गर्ने परम्परामा बाँधिएका हुन्छन् ।

असोज कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि भएपनि पूर्णिमा तिथि हुनेको श्राद्ध पनि औँसीमा गर्न सकिने हुँदा सोह्र वटै तिथिको प्रतिनिधित्व हुनेगरी यसपक्षलाई ‘सोह्रश्राद्ध’ भनिएको हो ।

पछिलो समाचार

कोरोना भाइरसविरुद्धको खोपको अन्तर्राष्ट्रिय छलफलमा अमेरिका सहभागी नहुने

अघिल्लो समाचार

निषेधाज्ञाका कारण काठमाडौंका बैंकहरुमा ग्राहकको घुइँचो

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits