Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

रौतहट : बालिकालाई फकाएर भारत लैजादै गरेका ६ युवक पक्राउ

News Desk News Desk
September 10, 2020
रौतहट : बालिकालाई फकाएर भारत लैजादै गरेका ६ युवक पक्राउ
13
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

निषेधाज्ञाकै अवधिमा रौतहट स्थित एकजना बालिकालाई ललाई फकाई मध्यराति भारततर्फ लगिरहेका ६ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका असई मेरालाल प्रसाद गुप्ताको कमाण्डमा गएको गस्तीटोलीले उनीहरुलाई परोहा नगरपालिका ७ चिरान चौक बाट बुधवार राति १ बजे पक्राउ गरेको हो ।

बिआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाईकलमा एकजना बालिका  सहित क्रमश  तिनजना र चारजना चढेर भारततर्फ गईरहेको अवस्थामा शंकालागेर नियन्त्रणमा लिएको असई गुप्ताले बताएका छन् ।

फतुवा बिजयपुर नगरपालिका वडा ५ सितलपुरका यादव थरकी एकजना १८ बर्षिया बालिकालाई मध्यरातमा लिएर जाने युवाहरु सबै मौलापुर नगरपालिका ५ र वडा ८ का रहेका छन् । पक्राउ पर्नेमा मौलापुर नगरपालिका वडा ८ सोनरनियाका बर्ष २० का अनिल पटेल,बर्ष २० का दिपेन्द्र पटेल रहेका छन् । त्यसैगरी, मौलापुर वडा ५ मौलापुर गाँउका बर्ष १९ का अरबिन्द ठाकुर,बर्ष २० का धनन्जय तिवारी,बर्ष १७ का दिपेश यादव र बर्ष २२ का रामबालक पटेल पक्राउ परेको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी शिद्धी बिक्रम शाहले जानकारी दिएका छन् । एसपी शाहका अनुसार पक्राउ परेका एकजना बालिका र ६ जना युवाहरुलाई राति नै जिल्ला प्रहरी कार्यालय गौरमा ल्याइएको छ ।

के मन्सायले एकजना बालिकालाई ६ जना युवकले राति १ बजे भारततर्फ लगिरहेका थिए आफैमा गम्भीर बिषय हो । त्यसको बारेमा छानबिन भईरहेको छ दोषी देखिएमा कानुन बमोजिम कारबाही हुने एसपी शिद्धी बिक्रम शाहले रातोपाटीलाई जानकारी दिए ।

पछिलो समाचार

सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना पुष्टि

अघिल्लो समाचार

भारतमा एकैदिन थपिए कोरोनाका ९५ हजारभन्दा धेरै संक्रमित

तपाईको प्रतिक्रिया !

ताजा समाचार

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

18 mins ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

2 days ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

3 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

3 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits