Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

धनुषामा फेरी एक दलित परिवारमाथि निर्घात कुटपिट

News Desk News Desk
September 8, 2020
धनुषामा फेरी एक दलित परिवारमाथि निर्घात कुटपिट
100
SHARES
251
VIEWS
Share on FacebookShare on Twitter

धनुषाको विदेह नगरपालिकामा एक दलित परिवारमाथि मरनासन्न हुनेगरि निर्घात कुटपिट गरिएको छ । विदेह नगरपालिका–३ गोबराहीका स्थानीय सवाई दासका श्रीमती, बुहारीलगायत घरमा रहेका वृद्धवृद्धा समेत कुटपिटबाट गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई पूर्व प्रधानपञ्च हरी कुसियैतका छोरा रोशन कुसियैत, बिटु कुसियैत र भतिजा दुर्गेश कुसियैतले निर्घात कुटपीट गरेको पीडित परिवारले आरोप लगाएका छन् । सोमबार साँझ भएको सामान्य विवादमा कुसियैत परिवार दास परिवारमाथि घरमै प्रवेश गरेर कुटपिट गरेको पीडित रामशरण दासले बताए । उनीहरुको कुटाईबाट ४५ वर्षीय निलमदेवी दास, २४ वर्षीय रामशरण दास र रामभगत दास घाइते भएका छन् । निलम देवीमाथि निर्घात कुटपिट भएकाले उनलाई उपचारका लागि जनकपुरस्थित काव्य अस्पतालमा भर्ना गरिएको छ ।

कुसियैत परिवारले सामान्य विवाद भएपछि सदा परिवारको घरमै प्रवेश गरेर परिवारका सबै सदस्यमाथि हातपात गरेको पीडित रामशरणको आरोप छ । कुटपिट गर्ने कुसियैत परिवार पहिलादेखि नै जमिन्दारी शैली देखाउँदै आएको पीडितको भनाइ छ । कुटपिट गर्नेहरुमाथि कारबाहीका लागि दुहबी गोबराही प्रहरीचौकीमा पीडित परिवारले निवेदन दिएको बताएका छन् । तर कुटपिट गर्नेहरुलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको पीडितको अरोप छ ।

यता दुहबी प्रहरीचौकीका सई हिलम सिंह दनुवारले दुवै पक्षबीच ज्यालाको लागि विवाद भएको र विवादमा कुटाकुट हुँदा दुबै पक्षका व्यक्तिहरु घाइते भएको बताए । कुसियैत परिवार पक्षका पनि तीनजना घाइते भएर अस्पताल भर्ना भएको उनले बताए । दुर्गेश कुसियैत र निज पञ्चका छोरा बिहारमा रक्सी बन्द भएदेखि प्रहरीप्रशासनको मिलोमतोमा रक्सी, मरिच, इलाइची लगायतका सामानहरु स्मगलिङ्ग गरिरहेको आरोप समेत लगाइएको छ ।

घटना सम्बन्धमा जसपाका नेता राजिव झाले भने,‘केही दिन देखि लगातार दलितहरुमाथी आक्रमण बढिरहेको छ । नेपालमा दलितको लागि लोकतन्त्र छ कि छैन भन्ने सोचनिय अबस्था आएको छ ।’

पछिलो समाचार

चीन र भारतबीच लद्दाखमा पुन: गोली हानाहान

अघिल्लो समाचार

चर्चित तेलेगु अभिनेता जयप्रकाश रेड्डीको निधन

तपाईको प्रतिक्रिया !

ताजा समाचार

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

42 mins ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

2 days ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

3 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

3 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits