Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

प्रदेश २ मा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

News Desk News Desk
September 8, 2020
प्रदेश २ मा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि
18
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार ५ सय ८० वटा स्वाब नमुना परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो ।

थपिएका संक्रमितमध्ये पर्साका १३ जना, बाराका ९ र रौतहटका ७ जना छन् । १९ देखि ६० वर्ष उमेर समूहका संक्रमितमध्ये ८ जना महिला रहेको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

पर्साका १३ जनामध्ये कालिकामाई गाउँपालिका वडा नं. १ र ५, वीरगञ्ज महानगरपालिका वडा नं. १२, १३ र १६ का १/१ जना छन् । तराई अस्पतालका ३ जना, आर्मी ब्यारेकका १ जना र सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ का २ जनामा कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज हेल्थ केयरबाट पठाइएका स्वाब नमुनामध्ये बाराका २ र पर्साका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । त्यसैगरी, बाराको कलैया उपमहानगरपालिका वडा नं. ७ र १६ मा १/१ जना, बारागढी गाउँपालिका वडा नं. ६ मा २ जना, वडा नं. ३ र ४ मा १/१ जना, सुवर्ण गाउँपालिका वडा नं. ७ मा १ जना र इलाका प्रहरी कार्यालय बारागढीका १ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

त्यसैगरी, रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयबाट पठाइएका स्वाब नमुनामध्ये  ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिलो समाचार

आजबाट बिहीबारसम्म बैंकका सबै शाखा खुल्ने

अघिल्लो समाचार

चीन र भारतबीच लद्दाखमा पुन: गोली हानाहान

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits