Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

सहिद परिबारलाइ घर

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
July 3, 2021
सहिद परिबारलाइ घर
78
SHARES
195
VIEWS
Share on FacebookShare on Twitter

– भक्ति रिजाल,सर्लाही

उदाहरणीय काम गर्दै माओबादी, सहिद परिबारलाइ घर बनाइदिने । जनयुद्ध लड्ने क्रममा २०५५ साल कार्तिक १० गते सर्लाहीको हजरियामा मारिएका इन्द्र कोइरालाको परिबारलाइ पार्टिले घर बनाइ दिने भएको छ् । केही दिन अगाडी माओबादी केन्द्र सर्लाहीको कार्यालय बैठक बसि उक्त निर्णय गरेको जिल्ला सचिब कमल बुढाथोकीले जानकारी दिए । हजरियाका एक सामन्तलाइ कार्बाही गर्ने क्रममा सहादत प्राप्त गतेका सर्लाहिका प्रथम सहिद इन्द्र कोइरालाको परिबारलाइ माओबादिले चार कोठे पक्की घर बनाइ दिने भएको हो । कोइरालाको परिबार कस्ट्कर ढंग बाट अर्काको घरमा बसेर गुजारा चलाउदै आएको थियो । कार्यालयको बैठक बसी कोइरालाकी पत्नी र छोरा छोरीलाइ आबासिय सुबिधा दिने निर्‍णय गरेको हो । बागमती नगरपालिकाले उपलब्ध गराएको एक कठ्ठा पाँच धुर जग्गामा चारकेठे पक्की घर बनाएर कोइरालाले सहादत प्राप्त गरेको कार्तिक १० गते कै दिन कोइराला पत्नी लक्ष्मीलाइ घर हस्तान्तरण गर्ने निर्णय भएको नेता सन्देश श्रेष्ठले जानकारी दिए । तत्कालिन रौतहट सर्लाहीका इन्चार्ज समेत रहेका कोइराला मारिए संगै उनको परिबारको बिचल्लि भएको थियो । ढिलै भए पनी पार्टीले आफ्नो समस्या बुझिदिएकोमा पार्टीलाइ उनले धन्यवाद दिएकी छिन । शहिद परिबारको पहिचान गरी सबैलाइ यसरी नै सहयोग गर्न सके शहिद प्रति सच्चा श्रद्धाञ्जली हुने नेता बुढाथोकीले बताए ।

पछिलो समाचार

सेभ द चिल्ड्रेनद्वारा प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

अघिल्लो समाचार

संक्रमितभन्दा निको हुने बढी, २४ घण्टामा थपिए २२९९ संक्रमित

तपाईको प्रतिक्रिया !

ताजा समाचार

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

15 hours ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

3 days ago
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits