Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

पर्सामा ४९ लाख भन्दा बढीको लागतमा विद्यालय भवन तथा सौचालय निर्माण

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
June 21, 2021
पर्सामा ४९ लाख भन्दा बढीको लागतमा विद्यालय भवन तथा सौचालय निर्माण
296
SHARES
740
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही,७ असार । सर्लाहीको पर्सा गाउँपालिकामा ४९ लाख भन्दा बढीको लागतमा विद्यालय भवन तथा सौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ । अष्ट्रेलियन सरकारको अष्ट्रेलियन गैर सरकारी संस्था सहकार्य कार्यक्रमको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षाको प्राविधिक सहयोग र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा सञ्चालित “सिकाई परियोजना” अन्तर्गत रु. ४९लाख ५७ हजार ३ सय ६६ को लागतमा विद्यालय भवन र शौचालय निर्माण कार्य सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालय भवन तथा सौचालय भवन पर्सा गाउँपालिकाको अध्यक्ष किशुनदेव राय र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शिवजी प्रसाद साहले संयुक्त रुपमा उदघाटन गरेका थिए ।पर्सा गाउँपालिका वडा नं. ५ मा रहेको पब्लिक माध्यमिक विद्यालयमा रु.१३ लाख १३ हजार ९ सय ९७ रुपैयाको लागतमा बाल, लैङ्गिक तथा अपाङ्गतामैत्री पक्की शौचालय भवन र वडा नं. १ मा रहेको प्राथमिक विद्यालय सितलपुरमा रु. ३६ लाख ४३ हजार ३ सय ६९ को लागतमा २ कोठे आर.सी.सी. विद्यालय भवन निर्माण कार्य सम्पन्न गरी सम्बन्धित विद्यालयमा भवन हस्तान्तरण गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले जनाएको छ ।

भवन हस्तान्तरण कार्यक्रममा पर्सा गाउँपालिकाको अध्यक्ष किशुनदेव राय, प्रमुख प्रसाशकिय अधिकृत मदन बहादुर थिंङ्ग, वडा अध्यक्ष सुरेन्द्र यादव, शिक्षा शाखा प्रमुख प्रमोद मण्डल, पब्लिक मा.वि.का प्र.अ. राजकिशोर राय, सितलपुर प्रा.वि.का प्र.अ. शुशिल कुमार यादव र विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम चन्द्र रायको उपस्थिती रहेको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले जानकारी दिए ।सिकाइ परियोजना विगत ३ वर्ष देखि सर्लाहीको हरिपुर्वा नगरपालिका, चन्द्रनगर, ब्रहम्पुरी र पर्सा गाउँपालिकामा समावेशी शिक्षा, वाल संरक्षण तथा अपङ्गताको क्षेत्रमा विभिन्न किसिमका कार्यक्रम संचालन गर्दै आइरहेको संरक्षण संयोजक शाहले जानकारी दिए ।

पछिलो समाचार

ईश्वरपुरमा पिपुल फरमले वैदेशिक रोजगारी सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

अघिल्लो समाचार

कोरोना बाट प्रभावित क्षेत्रहरुका विरामीहरुको डाक्टर द्धारा निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

4 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits