Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

ईश्वरपुरमा पिपुल फरमले वैदेशिक रोजगारी सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
June 21, 2021
ईश्वरपुरमा पिपुल फरमले वैदेशिक रोजगारी सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
118
SHARES
295
VIEWS
Share on FacebookShare on Twitter

असार ७ । सर्लाहीको ईश्वरपुर नगरपालिकामा पिपुल फरमले जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थितिमा वैदेशिक रोजगारी सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । मानव अधिकारका लागि जनमंच (पिपुल फरम)ले फिनल्याणड सरकारको सहयोग वैदेशिक रोजगारी सम्वन्धी सर्लाहीको पाच पालिकामा काम गर्ने पिपुल फरमका प्रतिनिधि तथा अधिवक्ता मोहन रायले जानकारी दिए ।संस्थाले आर्थिक वर्ष ०७८-७९मा मलगंगवा, कविलासी,ईश्वरपुर नगरपालि तथा कौडेना, बसबरिया गाउँपालिकामा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनको लागि काम गर्ने छ । अप्रवासी कामदारहरु ठगिएमा वा पिडामा परेम पिपुल फरमले निशुल्क उजुरी गर्ने तथा मुदा लडने अर्का अधिवक्ता मिथिलेश कुमार सिंहले बताए ।कार्यक्रममा ईश्वरपुर नगर प्रमुख मनोज देवकोटा, उपप्रमुख एकाबती देवी चौधरी, बजेट शाखा प्रमुख युवराज ज्ञवाली लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

पत्रकारलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आदेश

अघिल्लो समाचार

पर्सामा ४९ लाख भन्दा बढीको लागतमा विद्यालय भवन तथा सौचालय निर्माण

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

4 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits