Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

सडक ढलानको शिलान्यास गर्दै नगरप्रमुख मण्डल

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
June 16, 2021
सडक ढलानको शिलान्यास गर्दै नगरप्रमुख मण्डल
92
SHARES
231
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नं. १ ननुपट्टीको मेनसडक ढलान हुने भएको छ । नगरप्रमुख रामज्ञान मण्डलले बुधबार एक कार्यक्रमका बीच सडक ढलानको शिलान्यास गरेका हुन् । सडक ढलानको शिलान्यास गर्दै नगरप्रमुख मण्डलले सडक ढलान भएपछि गाउँबासीलाई हिलो र धुलोमा हिड्नुपर्ने बाध्यता नरह्ने बताए । विकास निर्माण कार्यमा लामो समयदेखि लागेको ब्रेक जनप्रतिनिधिहरुले तोडेको उनले बताए । नगर विकासको लागि आपूm प्रतिबद्ध छु, उनले भने–यसको लागि सबैको सहयोगको अपेक्षा छ ।’ विकास निर्माण कार्यमा राजनीति भए, त्यसको क्षति आमजनताले व्यहोर्नुपरेको हुन्छ उनले भने । विकास निर्माण कार्यलाई सबैले अगाडी बढाए मात्र विकसित समाजको निर्माण गर्न सकिने उनको तर्क थियो । वडा नं. १ का वडाध्यक्ष कामेश्वर कापरको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नगरप्रमुख मण्डलले हंसपुर नगरपालिकाले विकास निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाएको बताउँदै आउँदो आर्थिक वर्ष थप प्रभावकारी योजनाहरु ल्याउने प्रतिबद्धता जनाए । ४० लाखको लागतमा २ सय ३३ फिट लामो र १६ फिट चौडा सडक ढलान हुन लागेको हो । शिलान्यास कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष उदय सिंह, रामकृपाल कापर, पंचा कापर, लोचन कापर लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

मेलम्ची खानेपानी आयोजनाका संरचनाहरु डुबानमा

अघिल्लो समाचार

सर्लाहीमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

5 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

5 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits