Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

धनुषामा ६३ सहित प्रदेश २ मा थप २५२ जनामा कोरोना पुष्टि (विवरण सहित)

News Desk News Desk
September 3, 2020
प्रदेश २: कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु, २७४ ले गरे आत्महत्या
80
SHARES
199
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५५ महिलासहति २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ६९ जना, धनुषामा ६३ जना, रौतहटमा ४६, सर्लाही ३० जना, बारामा २५ जना र महोत्तरीमा १९ जनालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार ८ सय ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशका विभिन्न जिल्लाहरुबाट १८३ जना संक्रमित कोरोना मुक्त भइ घर फर्केको मन्त्रालकया जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

बिहीबार कोरोना संक्रमणबाटबाट सप्तरीको राजविराज नगरपालिका ७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको विवरण :

पछिलो समाचार

वीरगन्जमा एक हप्ता निषेधाज्ञा थप

अघिल्लो समाचार

मौसम अपडेट : सामान्यतया मौसम बदली रहने, केही स्थानमा वर्षाको सम्भावना

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

22 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits