Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

वल्र्ड भिजन नेपालद्वारा प्रदेश सरकारलाई सय थान अक्सीजन सिलिण्डर सहयोग

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
May 28, 2021
वल्र्ड भिजन नेपालद्वारा प्रदेश सरकारलाई सय थान अक्सीजन सिलिण्डर सहयोग
515
SHARES
1.3k
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, जेठ १४ । वल्र्ड भिजन नेपाल नामक गैर सरकारी संस्थाले कोरोना महामारी संग जुध्न प्रदेश सरकारलाई सय थान अक्सीजन सिलिण्डर सहितको सामग्री सहयोग गरेको छ । संस्थाका प्रतिनिधिहरु आज मुख्यमन्त्री निवासमा मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा समाजिक विकास मन्त्री नवल किशोर साहलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका छन । पहिलो चरणको लागी भन्दै संस्थाले अक्सीजन सिलिण्डर १०० थान, अक्सीमिटर १०० थान, पिपिई सेट १०० थान, थर्मल गन १०० थान र अक्सीजन कन्सनट्रेटर ४ थान हस्तान्तरण गरेको छ । त्यसै गरि प्रदेश अन्तर्गतका महोत्तरी , सर्लाही र रौतटहलाई आजै प्रति जिल्ला अक्सीजन सिलिण्डर ७० थान, अक्सीमिटर ७० थान, पिपिई सेट ७० थान, थर्मल गन ७० थान र अक्सीजन कन्सनट्रेटर १ थान बुझाउने तथा धनुषा लाई अर्को साता अक्सीजन सिलिण्डर १०० थान तथा पिपिई ५० थान बुझाउने प्रतिबद्धता समेत जनाएको छ ।

पछिलो समाचार

जनकपुरधामको सडक तथा गल्लीहरु डुबानमा

अघिल्लो समाचार

स्वर्गीय रामा यादबको नाममा पत्रकारिता पुरस्कारको घोषणा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

2 hours ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

2 days ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

3 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

3 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits