सर्लाही , नेपाल सरकार र स्वीस सरकार बीचभएको द्विपक्षीय सम्झौताअन्तर्गतश्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयको नीतिगतपहलतथा सामी हेल्भेटासको प्राविधिक सहयोगमासर्लाहीजिल्लाको ४ वटा स्थानियतहमलंगवानगरपालिका, हरिवननगरपालिका, वरहथवानगरपालिका र चन्द्रनगर गाँउपालिकाको नेतृत्वमावागमती सेवा समाज नेपाल हरिवनद्वारा सर्लाहीजिल्लामा संचालित सुरक्षितआप्रवासन (सामी) परियोजनाअन्र्तगतजिल्लाप्रहरी कार्यालय सर्लाहीमलंगवाको सभाहलमाप्रहरीहरु संग छलफल तथाअन्तरक्रियाकार्यक्रम सम्पन्नभएको हो ।
प्रहरी निरिक्षक, प्र.स.नि., प्र.ना.नी. लगायत ३० जनाप्रहरी सहभागी रहेको उक्तकार्यक्रममामलंगवा न.पा. कानगर प्रमुखश्री निरसल साहज्यूको अध्यक्ष्यता, प्रमुखअतिथीप्रमुखजिल्लाअधिकारी श्री हेमराजतामाङ्ग, विशिष्ट अतिथीप्रहरी उपरिक्षक श्री संतोष सिंह राठौरको रहेको थियो ।

कार्यक्रमको उद्देश्यतथा स्वागतमन्तव्यमलंगवा न.पा. का सामाजिकविकास अधिकृत श्री राजकुमारअधिकारीले राख्नु भएको थियो भने, सहभागीहरुलाई वैदेशिक रोजगार विभाग र प्रहरी वीचभएको सम्झौतावमोजिम सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमाप्रहरीको भूमिकातथा वैदेशिक संग सम्वन्धित मुद्दाहरु सामाधानमाप्रहरी र वागमती सेवा समाज नेपालले सर्लाहीमा संचालन गरेको आप्रवासी स्रोत केन्द्र वीचको सम्भावित सहकार्यहरुको वारेमा प्रस्तुतीकरण गर्नु भएको थियो भने प्रमुखजिल्लाअभिकारीले संशोधित वैदेशिक रोजगारी ऐन, २०६४ अनुसार प्रमुखजिल्लाअधिकारीको भूमिकातथाकर्तव्यको वारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । यस्तै समाजिक लान्छना र यसकान्यूनीकरणका वारेमा सामी हेल्भेटास काप्रदेश संयोजकविजय ठाकुरले र हाल सम्म परियोजनाअन्तर्गत जिल्लामाभएकाप्रगतीको वारेमाकार्यक्रम संयोजक देविकाकार्कीले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाकाप्रवन्धकदिवाकर झा ले गर्नु भएको थियो ।

आप्रवासीहकहित संरक्षण केन्द्र वैदेशिक रोजगार संग सम्वन्धितव्यक्तिहरुको हक, अधिकार, वैदेशिक रोजगारी अन्र्तगत समस्यामा परेकाव्यक्तिहरुको सहयोग तथा वैदेशिक रोजगार संग सम्वन्धित सामाजिककार्य गर्न वैदेशिक रोजगार वाट फर्केर आएकाव्यक्तिहरुको साझा संगठन र जिल्लाप्रशासनकार्यालय सर्लाहीमादर्ता भएको संस्था रहेको वागमती सेवा समाज नेपालका परियोजना संयोजक देविकाकार्कीले वताउनु भयो ।
यस परियोजनाले वैदेशिक रोजगारीमाजानचाहने व्यक्तिहरुलाई सूचनातथा परामर्श, निशुल्क सीपतालिममा समन्वय, वैदेशिक रोजगारीमा ठगी, मृत्यु लगायतअन्यकानूनीन्यायमासहयोग, सामाजिकलागतन्यूनीकरणका लागीमनोसामाजिक परामर्श तथा रेमिट्यान्सको सहि सदुपयोग लगायतआयआर्जन सम्वन्धिजनचेतना फैलाउनवित्तिय साक्षरताकक्षासंचालनगरिरहेको वागमती सेवा समाज नेपालकाकार्यक्रम संयोजक देविकाकार्कीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया !