Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

नयाँ वर्षमा मुलुकले राजनीतिक निकास पाउँछःमुख्यमन्त्री राउत

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
April 14, 2021
नयाँ वर्षमा मुलुकले राजनीतिक निकास पाउँछःमुख्यमन्त्री राउत
50
SHARES
125
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, १ बैशाख । मुख्यमन्त्री लालबाबु राउतले नयाँ वर्षमा मुलुकले राजनीतिक निकास पाउने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७८, जुडशितल र रमजान पर्वको शुभ अवसरमा जनकपुरधाम–१७ कनकपट्टीमा आयोजित क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओली व्यक्तिवादी हुँदा मुलुकमा राजनीतिक अस्थितरता बढेको दावी गर्नुभयो । नयाँ वर्षमा नयाँ उर्जाका साथ प्रदेश र देश अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकको विकास कार्यलाई प्रभावित गरेको आरोप लगाउनुहुँदै मुख्यमन्त्री राउतले ओलीलाई प्रतिगमनकारी बताउनुभयो ।

वडा नं. १७ का वडाध्यक्ष परमेश्वर यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जसपा नेपाल प्रदेश २ संसदीय दलका उपनेता रामअशिष यादवले पर्यावरण संरक्षणमा जोड दिनुभयो । पर्यावरणको संरक्षण सबैले गर्नुपर्ने धारणा उहाँको थियो । प्रादेशिक नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले प्रदेशमा सरकारले जनप्रिय योजनाहरु संचालन गरेको जानकारी दिनुभयो । सो अवसरमा मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले विभिन्न बाधा अवरोधका बाबजुद प्रदेश सरकार अघि बढिरहेको बताउनुभयो । मुख्यमन्त्री राउतले ब्याटिङ र मुख्यन्यायाधिवक्ता झाले बलिङ गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

पछिलो समाचार

प्रधानमन्त्री ओली कम्युनिष्टको खोल ओडेर कम्युनिष्टलाई सिध्याउन कसम नै खाएहो : युवराज ज्ञवाली

अघिल्लो समाचार

सरकारले जनतामा आशा जगाउने कामहरु गरे : प्रधानमन्त्री केपी शर्मा ओली

तपाईको प्रतिक्रिया !

ताजा समाचार

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

15 hours ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

3 days ago
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits