Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मुस्लिम बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउनुपर्छःमुख्यमन्त्री राउत

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 30, 2021
मुस्लिम बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउनुपर्छःमुख्यमन्त्री राउत
67
SHARES
168
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, १७ चैत । मुख्यमन्त्री लालबाबु राउतले शिक्षामा पहुँच नहुँदा मुस्लिम समुदाय पछाडी परेको बताउनुभएको छ । महोत्तरीको मनरासिशवा नगरपालिका–८ कटैयामा मंगलबारदेखि शुरु भएको जलसा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अभिभावकहरुबाट बालबालिकालाई विद्यालय पठाउने प्रतिबद्धता समेत गराउनुभयो ।सानै उमेरमा काममा लगाउँदा मुस्लिम समुदायका बालबालिका शिक्षाबाट बञ्चित हुनुपरेको उहाँको तर्क थियो । प्रदेश सरकारले मुस्लिमहरुको लागि पनि आरक्षणको व्यवस्था गरेको हुनाले बालबालिकालाई शिक्षित बनाउनुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिनुभयो । मुख्यमन्त्री राउतले शिक्षित भए मात्रै आरक्षणको लाभ लिन सक्ने भएकोले अभिभावकहरुलाई समेत यसमा गंभिर हुनको लागि आग्रह गर्नुभयो ।सो अवसरमा मनराशिसवा नगरपालिकाका मेयर संजय सिंह, जनकपुरका पूर्व उपमेयर एवम् मुस्लिम अगुवा असगर अली लगायतले शुभकामना मन्तव्य राख्दै शिक्षामा जोड दिन आग्रह गर्नुभएको थियो ।

पछिलो समाचार

ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालन

अघिल्लो समाचार

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने

तपाईको प्रतिक्रिया !

ताजा समाचार

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

15 hours ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

3 days ago
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits