Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मिथिला मध्यमा परिक्रमा शनिबार कंचनवन ,साधुसन्तहरुले एकअर्कामा रंग अबिर दलेर होलीको सुरुवात गरे

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 20, 2021
मिथिला मध्यमा परिक्रमा शनिबार कंचनवन ,साधुसन्तहरुले एकअर्कामा रंग अबिर दलेर होलीको सुरुवात  गरे
177
SHARES
443
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, फागुन ७ : मिथिला मध्यमा परिक्रमा शनिबार कंचनवन पुग्ने भएको छ । मिथिला बिहारी र किशोरीजीको डोलासहित परिक्रमा यात्री शनिबार बिहान कंचनवनको लागि प्रस्थान गरेका थिए । १५ दिवसीय परिक्रमाको महत्वपूर्ण विश्रामस्थल मध्ये एक हो कंचनवन । कंचनवनमा साधुसन्तहरुले एकअर्कामा रंग अबिर दलेर होलीको सुरुवात गर्ने गरेका छन् । कंचनवनमा परिक्रमा यात्रीले घरको खाना खाने गर्छन् । घरमा खानेकुरा पकाएर आफन्तको लागि लिएर कंचनवन जाने गरेको छ ।

यसअघि परिक्रमा यात्री महोत्तरीको बलवा नगरपालिका वडा नं. स्थित ध्रुवकुण्डमा रात्री विश्राम बसेका छन् । परिक्रमा यात्रीको लागि नगरपालिकाले निःशुल्क शिविर संचालन गरेको छ । वडा नं. १० ले परिक्रमा यात्रीको लागि निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क दाउरा वितरण, पराल वितरणसहित निःशुल्क खाजाको समेत व्यवस्था गरिएको वडाध्यक्ष राजकुमार यादवले बताए । वडाध्यक्ष यादवका अनुसार धु्रवकुण्डमा परिक्रमा डोलाका लाग्ने गरेको भव्य मेलामा आफन्तलाई भेट्न नसकेका श्रद्धालुभक्तजनको लागि माइकिंगको व्यवस्था समेत गरिएको छ ।

परिक्रमा यात्रीलाई कुनै प्रकारको कठिनाई हुन नदिन ठाउँ ठाउँमा पराल वितरण गरिएको छ, उनले भने–खाना पकाउनको लागि दाउरा वितरण गरिएको छ ।’ चोटपटक लागेको, बिरामी परेको यात्रीहरुको लागि निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरणको व्यवस्था गरिएको वडाध्यक्ष यादवले थपे । शुक्रबार बिहानैदेखि परिक्रमा यात्रीको धु्रवकुण्ड पुग्ने क्रम सुरु भएको थियो । परिक्रमा यात्रीको स्वागतको लागि ठाउँ ठाउँमा स्वागतद्वार ठड् याएको छ । परिक्रमा यात्रीको सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । मडैबाट प्रस्थान गरेको मिथिला बिहारी र किशोरीजीको डोला शुक्रबार दिउँसो धु्रवकुण्ड आइपुगेको थियो । ध्रुवकुण्ड मन्दिरमा दर्शन पूजा गरेर परिक्रमा यात्रीहरु रात्री विश्राम गरेपछि शनिबार बिहान कंचनवनको लागि प्रस्थान गर्ने छन् ।

पछिलो समाचार

विरगंज युनाईटेड क्लब र प्लानिङ ब्वाइज युनाईटेडले बरावरी खेल्दै अंक बाडे

अघिल्लो समाचार

नेपालमा सोमबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

18 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits