Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

राप्रपा ले गरे वडा स्तरीय समिति गठन

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 13, 2021
राप्रपा ले गरे वडा स्तरीय  समिति गठन
49
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, फागुन २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ स्तरीय वडा समिति गठन गरेको छ । पार्टीको धनुषा जिल्ला अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा वडा स्थित श्री मनकामनासिद्व हनुमान मन्दिरको प्राङ्गणमा आयोजित वडा भेलाले दिलिप कुमार साहको अध्यक्षतामा २१ सदस्सीय वडा समिति गठन गरेको छ ।समितिको उपाध्यक्षमा रामसकली देवी, रेणु थापा, सचिवमा कृष्ण बहादुर थापा, सहसचिवमा बिनोद साह र कोषाध्यक्षमा रिना साह सहितका सदस्यहरु रहेका छन् । भेलामा केन्द्रिय नेताहरु श्रवण कुमार झा, राज कुमार गोयन्का, राजकुमारी साह, जिल्ला सचिव कमलेश कुमार मण्ड, कोषाध्यक्ष आनन्द कुमार साह, सविता यादव सहितको उपस्थिती रहेको थियो ।

पछिलो समाचार

मिथिलाको महाकुम्भ मानिएको मध्यमा परिक्रमा आजदेखि शुभारम्भ

अघिल्लो समाचार

सामुदायिक अर्थात् सरकारी विद्यालयमा कार्यरत कर्मचारी न्यून पारिश्रमिकमा काम गर्न बाध्य

तपाईको प्रतिक्रिया !

ताजा समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

26 mins ago
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

29 mins ago
१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits