Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

दलितहरुको केवल सामाजिक मात्रनभई आर्थिक तथा शैक्षिक समस्या रहेको : मन्त्री सोनल

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 22, 2021
दलितहरुको  केवल सामाजिक मात्रनभई आर्थिक तथा शैक्षिक समस्या रहेको : मन्त्री सोनल
59
SHARES
148
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, फागुन १० प्रदेश २ को भौतिक पूर्वाधार तथा विकास योजना मन्त्री जितेन्द्र सोनलले दलितहरुको समस्या केवल सामाजिक मात्रनभई आर्थिक तथा शैक्षिक समस्या समेत रहेको बताएका छन् । जनकपुरधाममा सोमवार नेपाल राष्टिूय दलित समाज कल्याण संघको आयोजनामा भएको ‘दलित समुदायको संवैधानिक अधिकार कार्यान्वयनमा प्रदेशस्तरीय सरोकारवाला निकायहरुको भूमिका र भावी रणनीति विषयक सम्वाद’ कार्यक्रममा मन्त्री सोनलले सो कुरा बताएका हुन । उनले भने, कुनै पनि समुदायको संरक्षण सम्बद्र्धन र आर्थिक सम्पन्नताका लागि राजनीतिक संरक्षण आवश्यक छ ।

छुवाछुत जस्ता महारोग आर्थिक अवस्था कमजोर भएपछि मात्र देखा पर्छन ।’ राजनीतिक संरक्षण तब हुन्छ जब एउटा मजबुत पार्टी हुन्छ उनले भने, ‘आर्थिक रुपमा जुन पनि समुदायका व्यक्तिहरु हुन उनीसँग कसैले छुवाछुत मान्दैन, विभेद गर्दैन । आर्थिक अवस्थामा यी कुराहरु निर्भर हुन्छ ।’ उदाहरण दिदैन मन्त्री सोनलले भने ‘कुनै फाइव स्टार होटलमा सम्पन्न दलित खाना खान जान्छ त बगलमा बसेका मान्छे छुवाछुत मान्छ, उनीसँग त्यहाँ छुवाछुत लगायको विभेद हुन्छ, हुँदैन ? त्यसैले शिक्षा र आर्थिक सम्पन्न भएपछि सबै प्रकारको विभेद आफै हटछ ।’ गाउँमा जानुस्, जहाँ आर्थिक रुपमा कमजोर हुन्छ, त्यहाँ छुवाछुत र विभेद गर्छन । त्यसैले शिक्षा र राजनीतिक संरक्षण हुनु आवश्यक रहेको मन्त्री सोनलले बताए । मनबहादुर विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश साँसद श्यामपरी राम, प्रमिला दास, पूर्व राष्टिूय सभा सदस्य रामअवतार पासमान लगायतका व्यक्तिहरुले आफना विचार राखेका छन् । कार्यक्रममा जेवी विश्वकर्माले दलित समुदायको संवैधानिक र कानूनी अधिकार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

पछिलो समाचार

जलाउन चाहेको संविधानलाई आज बचाउने अवस्था आए : उपेन्द्र यादव

अघिल्लो समाचार

सर्वोच्चद्वारा प्रतिनिधि सभा पुनर्स्थापना, १३ दिनभित्र संसद् बोलाउन आदेश

तपाईको प्रतिक्रिया !

ताजा समाचार

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

16 hours ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

3 days ago
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits