Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

संघीयताप्रति शासकहरुको अरुची नै संघीयता कार्यान्वयनको प्रमुख बाधा :मुख्यमन्त्री राउत

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 19, 2021
संघीयताप्रति शासकहरुको अरुची नै संघीयता कार्यान्वयनको प्रमुख बाधा :मुख्यमन्त्री राउत
70
SHARES
175
VIEWS
Share on FacebookShare on Twitter

फाल्गुन ७ गते । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संघीयताप्रति शासकहरुको अरुची नै संघीयता कार्यान्वयनको प्रमुख बाधा रहेको टिप्पणी गर्नुभएको छ । जनकपुरधाममा आजबाट सुरु भएको प्रदेश २ का स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृतको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले उक्त धारणा राख्नुभएको हो ।
मुख्यमन्त्री राउतले शासकहरुको संघीयताप्रतिको अरुची नै संघीयता कार्यान्वयनको प्रमुख चुनौती रहेको बताउनुभयो ।


स्थानीय तह संस्थागत् क्षमता स्वमूल्याङ्कन कार्यक्रममा उहाँले संविधान, कानूनको अधीनमा रहेर नागरिक हितमा काम गर्न आग्रह गर्नुभयो । प्रदेश २ का करिब ४० स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको प्रशिक्षण कार्यक्रम तीन दिनसम्म चल्नेछ । प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा प्रदेश नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका प्रमुख गोकर्ण दवाडीले सम्बोधन गर्नुभएको थियो ।

पछिलो समाचार

प्रतिष्ठानले प्रदेशवासीको चाहना पूरा गर्छःमुख्यमन्त्री

अघिल्लो समाचार

प्रदेश प्रमुख परियार पदमुक्त झालाई प्रदेश प्रमुखमा नियुक्त

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits