Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

प्रतिष्ठानले प्रदेशवासीको चाहना पूरा गर्छःमुख्यमन्त्री

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 17, 2021
प्रतिष्ठानले प्रदेशवासीको चाहना पूरा गर्छःमुख्यमन्त्री
124
SHARES
310
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, ५ फागुन । मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक गौरबको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेशवासीको चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । बुधबार एक समारोहका बीच उहाँले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको समुद्घाटन गर्दै सबै प्रकारको रोगको उपचार एकै स्थानबाट होस् भन्ने चाहना प्रदेशबासीको रहेको छ, उहाँले भन्नुभयो, प्रतिष्ठानले यो चाहना पुरा गर्ने छ । उहाँले स्वास्थ्यको क्षेत्रमा प्रदेशले ठूलो फड्को मारेको धारणा राख्नुभयो ।

एमबीबीएस, एमडी लगायतको पठनपाठन हुने भएपछि मधेशका युवाहरु अव बाहिर जानुपर्ने आवयश्कता नरहने उहाँले बताउनुभयो । प्रादेशिक अस्पताल जनकपुर परिसर भित्र एक समारोहका बीच मुख्यमन्त्री राउत र समाजिक विकास मन्त्री नवल किशोर साहले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको छ । सो अवसरमा समाजिक विकास मन्त्री साहले प्रदेशवासीको सपना सकार भएको बताउनुभएको थियो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. रामकेवल साहलाई मुख्यमन्त्री राउतले शपथ ग्रहण गराउनुभएको थियो । रेक्टर डा. अंकुर साह र रजिष्टार डा. विनोद यादवलाई सहकुलपति समेत रहनुभएका समाजिक विकास मन्त्री साहले शपथ गराउनुभएको थियो । सो अवसरमा प्रदेशका सांसद, डाक्टर, राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको सर्वोच्च अदालतमा लिखित जवाफ पेश

अघिल्लो समाचार

संघीयताप्रति शासकहरुको अरुची नै संघीयता कार्यान्वयनको प्रमुख बाधा :मुख्यमन्त्री राउत

तपाईको प्रतिक्रिया !

ताजा समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

51 mins ago
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

53 mins ago
१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits