Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

पूर्ब मन्त्रीद्वय झा र यादब घाइते

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 4, 2021
पूर्ब मन्त्रीद्वय झा र यादब घाइते
74
SHARES
186
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, माघ २२ गते । जनकपुरमा प्रहरी र नेकपा प्रचण्ड–माधब नेपाल समूहका कार्यकत्र्ताबीच झडप हुँदा दुईजना पूर्बमन्त्री घाइते हुनुभएको छ । पूर्ब स्थानीय विकास मन्त्री रामचन्द्र झा र उद्योग तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादब घाइते हुनुभएको हो । नेकपा केन्द्रिय सदस्य समेत रहनुभएका नेता रामचन्द्र झाको प्रहरीको कुटाइबाट टाउकोमा गम्भिर चोट लागेको हो । दुबैजनाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

बन्द गराउँदै हिंडेका नेता कार्यकत्र्ता र प्रहरीबीच जनकपुरधामको शिव चौकमा झडप भएको हो । सामान ढुवानी गर्ने ज १ च १५७० नम्बरको गाडीमा नेता कार्यकत्र्ताले तोडफोड गर्ने क्रममा प्रहरीसँग झडप भएको हो ।
झड्पको क्रममा प्रहरीले एक दर्जन राउण्ड हवाई फायर समेत गरेका थिए । बन्द आव्हानकत्र्ताको ढुङगामुढाबाट दुई जना प्रहरी समेत घाइते भएका छन् ।

पछिलो समाचार

गोंगबुमा ट्याक्सीमा आगजनी, सुमोमा तोडफोड

अघिल्लो समाचार

आरईसी कलेजको स्पोर्टस वीक जनकपुरधाममा जारी ! हाईजम्प, लङ्गजंप र शटफुट सहित २२ खेलहरु खेलिदै

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

5 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

5 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits