Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

संवैधानिक ‘कु’ विरुद्ध लोकतान्त्रिक शक्तिलाई एकजुट हुनुको विकल्प छैन :मुख्यमन्त्री राउत

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 3, 2021
संवैधानिक ‘कु’ विरुद्ध लोकतान्त्रिक शक्तिलाई एकजुट हुनुको विकल्प छैन :मुख्यमन्त्री राउत
58
SHARES
146
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम , माघ २१ । मुख्यमन्त्री लालबाबु राउतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पार्ने गरि भएको संवैधानिक कु विरुद्ध लोकतान्त्रिक शक्तिहरुलाई एक जुट हुनुको विकल्प नरहेको बताउनु भएको छ । प्रदेश नं.२को प्रदेशसभाको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकमा तानासाही प्रवृति हावी भएको उल्लेख गर्नु हुँदै त्यस्ता अलोकतान्त्रिक तानाशाही प्रवृति विरुद्ध परिवर्तनकारी शक्तिहरुलाई एक जुट हुनुको विकल्प नरहेको बताउनु भयो । उहाँले केही राजनीतिक दलहरु चुनाव भयो भने आफनो स्थिति राम्रो हुने सोचेर प्रतिगामी कदमलाई सहयोग गर्दै आएको ले मात्र तानाशाही प्रवृति हावी हुँदै गएको उहाँको कथन थियो । उहाँले चुनाव होला आफुलाई फाइदा हुने भ्रममा नपर्न आग्रह गर्दै भन्नु भयो ,‘ भ्रममा नपर्नुस कुनै पनि तानाशाहीले आफु हार्ने चुनाव गराउदैन, चुनाव गराउनको लागी प्रतिनिधिसभा विघटन गरिएको छैन । ’उहाँले भन्नु भयो , ‘व्यवस्था रहे मात्र कुनै दल वा व्यक्ति आफनो विचारलाई स्थापित गर्न सक्दछन, सत्तामा पुग्न सक्दछन । व्यवस्था नै नरहे कहाँ लडनु हुन्छ । तसर्थ आउ संगै मिलेर प्रतिगमन विरुद्ध लडौ । अर्को विकल्प हामी संग छैन ।

कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशसभामा पक्ष र प्रतिपक्षको अनुभूति आफुहरु कहिलै नगरेको र अगामी दिनमा समेत गर्नु नपर्ने विश्वास व्यक्त गर्नु भयो । कानून निर्माण लगायतको विषयमा प्रतिपक्षबाट पाएको सहयोगको लागी प्रतिपक्षी दल एवं प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिनु हुँदै मुख्यमन्त्री राउतले अहिलेको प्रदेश सभाले बनाएको एक जुटताको परम्परा अगामी दिनमा समेत कायम रहेन विश्वास दिलाउनु भयो । सभामुख सरोज कुमार यादवको अध्यक्षता तथा प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मन्त्रीहरु, प्रतिपक्षीदलका नेताहरु लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो् ।

पछिलो समाचार

जनकपुरधाममा दोश्रो पटक रामानन्दाचार्यको जन्मोत्सव भव्यताका साथ मनाइदै

अघिल्लो समाचार

प्रचण्ड–नेपाल समूहको आम हड्ताल, अवज्ञा गर्न सरकारको अपिल

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits