Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपालले प्रदेश २ का १५ द्वन्द पीडितलाई पीडित कार्ड वितरण

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 2, 2021
सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपालले प्रदेश २ का १५ द्वन्द पीडितलाई पीडित कार्ड वितरण
54
SHARES
134
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, माघ २० । सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपालले प्रदेश २ का १५ द्वन्द पीडितलाई पीडित कार्ड वितरण गरेका छन् । जनकपुरधाममा मंगलवार आयोजित एक कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले पीडितहरुलाई पीडित कार्ड वितरण गरेका छन् । आयोगले मंगलवार जनकपुरधाम उप–महानगरपालिकाका मेयर साहको प्रमुख आतिथ्यमा आयोजना गरेका कार्ड वितरण कार्यक्रममा प्रदेश २ का १५ जनालाई कार्ड वितरण गरिए पनि त्यसमा बढी जनकपुरधाम उप–महानगरपालिकाका पीडित रहेको आयोगका सदस्य डा. गोविन्द गौतमले जानकारी दिए । माओवादी द्वन्द कालमा वेपत्ता भएकाहरुको तथ्यांक संकलन गर्न र उनीहरुलाई न्याय दिलाउनकोलागि गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगमा चालु आर्थिक बर्ष सम्ममा ६४ हजार उजुरी परेका छन् । जसमा मधेश तथा अन्य आन्दोलनका पीडितहरुलाई सहभागी गराइएको छैन् । माओवादी द्वन्दकालमा सेना र माओवादी दुवैवाट पीडित भएकाहरुलाई परिपुरक फारम भराई त्यस अनुसारले राहतको व्यवस्था गर्न लागिएको हो । सुर्खेत, पोखरा, धादिङ, इलाम, झापा हुँदै मंगलबार जनकपुरधाममा पीडित कार्ड वितरण गरिएको छ । पीडित कार्य पाएपछि सरकारवाट प्रदान गरिने सेवा सुविधाहरु उनीहरु प्राप्त गर्ने छ । कार्ड वितरण समारोहलाई सम्वोधन गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले सरकारले बाँड्न थालेको पीडित कार्डले राहत अनुभूति हुने विश्वास व्यक्त गरेका थिए । आयोगले फलामको चना चवाउने कार्य गरेको बताएका थिए । २०५२ साल देखि २०६३ सम्म माओवादी द्वन्द कालमा वेपत्ता पारिएका नागरिकहरुलाई न्याय दिलाउन आयोग सक्षम हुने छाटकाँट नदेखिए पनि अव बल्ल यो कार्यको थालिनी हुनु सुखद पक्ष रहेको उनको भनाई थियो ।

पछिलो समाचार

प्रदेश सरकारको पहिलो आवधिक योजना सार्वजनिकअवको लक्ष्य गौरवको योजना निर्माण ः मुख्यमन्त्री राउत

अघिल्लो समाचार

जनकपुरधाममा दोश्रो पटक रामानन्दाचार्यको जन्मोत्सव भव्यताका साथ मनाइदै

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

4 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits