Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

राष्ट्रिय प्रजातन्त्र पार्टीको नगरस्तरीय कार्यकर्ता भेला सम्पन्न

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 1, 2021
राष्ट्रिय प्रजातन्त्र पार्टीको नगरस्तरीय कार्यकर्ता भेला सम्पन्न
56
SHARES
139
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, १९ माघ । धनुषाको सबैला नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको नगरस्तरीय कार्यकर्ता भेला सोमवार भव्यता पूर्वक सम्पन्न भएको छ । धनुषा जिल्ला सभापति रामचन्द्र यादवको अध्यक्षतामा तथा पार्टीका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य कृष्ण प्रताप मल्लको प्रमुख आतिथ्यमा सो भेलाबाट ३९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

समितिको संयोजकमा प्रशुराम कुवर, सहसंयोजकमा इन्द्रिरा थापा र नागेन्द्र प्रसाद कापरलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा जयकिशोर राय, रामेश्वर यादव, श्याम सुन्दर साह,रामप्रसाद यादव, उत्तिमचन्द्र यादव, विशेश्वर ठाकुर, संकर राय, जिवछ यादव, ठक्कन राय, मो. मोस्तकीम कवारी, शत्रुधन पजियार लगायतको रहेको छ । भेलामा केन्द्रिय सदस्य मनोज मल्ल, प्र्रेक्षा मल्ल, जिल्ला उपाध्यक्ष मो. दाउद शेष, सचिव कमलेश कुमार मण्डल, कोषाध्यक्ष आनन्द साह, पुरुषोत्तम सापकोटा, पारवती देवी ठाकुर सहितको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

झ्याप्प बत्ती जानु लोडसेडिङ नभएको दावी : प्रधानमन्त्री केपी ओली

अघिल्लो समाचार

प्रदेश सरकारको पहिलो आवधिक योजना सार्वजनिकअवको लक्ष्य गौरवको योजना निर्माण ः मुख्यमन्त्री राउत

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

4 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

4 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits