Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

संविधानमा उल्लेख गरिएको अधिकारलाई कार्यान्वयन गराउनका लागि पिछडावर्ग

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 23, 2021
संविधानमा उल्लेख गरिएको अधिकारलाई कार्यान्वयन गराउनका लागि पिछडावर्ग
24
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर मध १० गते

जनकपुरधाममा आज आयोजित पिछडावर्ग महासभाको राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री साहले राज्य अन्धो र बहिरो रहेकोले राज्यलाई दबाब दिन संविधानमा उल्लेख गरिएको अधिकारलाई कार्यान्वयन गराउनका लागि पिछडावर्गहरु एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने,‘विगतमा मुलुकमा भएको विभिन्न चरणको आन्दोलनको उपलब्धि रुवरुप आज हामीले संघिय लोकतान्त्रिक गणतन्त्र पाएका छौं । त्यसैले यो उपलब्धीलाई अब संस्थागत गर्नुपर्दछ । राजनीतिक परिवर्तनका साथै सामाजिक परिवर्तन हुन नसकेकोले राजनीतिक उपलब्धी जनताले महशुस गर्न सकेका छैनन् ।’

उनले राजनीतिक परिवर्तनका साथै सामाजिक परिवर्तन हुन नसकेकोले देशमा पिछडावर्गहरु अहिले हरेक दृष्टिकोणले पछाडी परेको बताए । प्रदेश २ सरकारको मन्त्रीमण्डलका सबै मन्त्रीहरु पिछडावर्गबाटै प्रतिनिधित्व गरिरहेको बताउँदै मन्त्री साहले संविधानमा उल्लेख गरिएको अधिकारलाई कार्यान्वयन गराउन सबैलाई संगठित हुन आह्वान समेत गरे ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले पिछडावर्गको अधिकार दिलाउन प्रदेश पछाडी नहट्ने प्रतिबद्धता जनाए । उनले राज्यबाट उपेक्षित भएका समुदायलाई अधिकार दिलाउन प्रदेश सरकार हरसम्भव प्रयासरत रहने बताए ।

कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य मिरा कुमारी साह, पिछडावर्ग महासभाका संस्थापक अध्यक्ष भरत प्रसाद महतो, राष्ट्रिय अध्यक्ष रामकुमार महतोलगायतका वक्ताहरुले समेत आ–आफ्नो धारणा राखेका थिए ।

पछिलो समाचार

गजेन्द्रनारायण सिंहको १९ औं स्मृति दिवस : मुद्दा जीवित तर राजनीतिक पहिचान समाप्त

अघिल्लो समाचार

राजसंस्थाअब पुन:स्थापना हुनुपर्छ :लोहनी

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits