Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मृतक इन्जियर गोइतको दाईलाई जागिर

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 15, 2021
मृतक इन्जियर गोइतको दाईलाई जागिर
76
SHARES
191
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, माघ २
मेलम्चि खानेपानी परियोजनामा कार्यरत रहेको अवस्थामा निधन भएको इन्जिनियर सतिस गोइतका दाई आशिस गोइतलाई जागिर दिइएको छ । मेलम्चि खानेपानी परियोजनामा कन्ट्रेक्टरको तर्फवाट कार्यरत्त मृतक इन्जिनियर गोइतको निधन भए लगतै आन्दोलनरत्त इन्जिनियरहरुले उनको परिवारवाट एकजनालाई जागिर दिनुपर्ने लगायतका माग राख्दै आन्दोलित भएका थिए । आन्दोलनरत्त इन्जिनियरहरु र खानेपानी मन्त्रालय विच भएको पाँच वुन्दे सहमति अनुसार उनको दाईलाई जागिर दिइएको हो । प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल प्रदेश नम्वर २ का इन्चार्ज रामएकवाल यादव र अध्यक्ष इन्जिनियर सागर चौधरी लगायत धनुषा अध्यक्ष इन्जिनियर राजेशकुमार महतो र इन्जिनियर राकेश साह, संजय यादव लगायत संघीय खानेपानी कार्यालय प्रमुख इन्जिनियर राजेश कुशवाहा, मन्त्रालयका सचिव माधव वेलवासले संयुक्त रुपमा मृतक इन्जिनियर गोइतका दाजुलाई नियुक्तीपत्र प्रदान गरेका छन् । मृतक इन्जिनियर गोइतका परिवारले प्रोग्रेसिभ इन्जिनियर एसोसिएसनलाई धन्यवाद ज्ञापन गरेका थिए। नियुक्तिपत्र पाएका गोइत माघ १ गतेवाट कार्यालयमा कार्य गर्न थालेका इन्जिनियर रामएकवाल यादवले जानकारी दिएका छन् । कर छली गर्ने अग्रवाल खुलेयाम घुम्दै, नियमनकर्ता निकाय मौन जनकपुरधाम, माघ २ । जनकपुरधामका नामुद कर छलीकर्ता राजेश अग्रवाल कर छली गरेपनि खुलेआम घुम्दैछ भने नियमनकर्ता निकाय मौन भएर बसेका छन् । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा रहेको कितवल कवारीको जग्गा उनले एक करोड १७ लाखमा खरिद गरेपनि उनले मात्रै ३० लाखमा रजिष्ट्रेसन पास गराएर करिव ७७ लाख बराबरको कर छली गरेका छन् । अग्रवालले खरिद गरेको सो जग्गा जनकपुरधाम उप–महानगरपालिका–४ निवासी धर्मेन्द्र साहले एक करोड ७ लाखमा बैना गरेपनि उनले मात्रै ३० लाखमो सो जग्गा पास गराएका हुन् । स्रोतका अनुसार अग्रवालले सो जग्गा १० लाख बढी गरि एक करोड १७ लाखमा खरिद गरेका हुन । यस आरोपमा कितवल कवारीका छोरा मुस्ताक राइनलाई प्रहरीले पक्राउ गरी पुर्पक्षकालागि थुनामा पनि राखेका छन् । तर, कर छलीकर्ता अग्रवाल भने निफिर्क भएर घुम्दै छ । उनमाथि नियमनकर्ता निकाय भने अहिले सम्म कुनै चासो लिएका छैनन् । धनुषा जिल्लामा अग्रवाल जस्ता धेरै भएपनि उनीहरुले कर छली गरेको यथेष्ट प्रमाण नभएकै कारण कर छली सम्वन्धी समाचारहरु बाहिर आएका थिएन् । तर, अग्रवालले बैना भएको कागज भन्दा कम रेटमा सो जमिन कसरी खरिद गरे ? जमिन बेच्नेलाई कसरी रकम दिइयो ? बैंकको माध्ययमले कि नगद ? यस्ता धेरै प्रश्नहरु छन् जसले अग्रवाल कर छली गरेको स्पष्ट हुन्छ । तर, नियमनकर्ता निकाय भने अहिले सम्म तादरुकता नदेखाउनु भनेको अग्रवालको प्रभावमा रहेको स्पष्ट हुन्छ । कितवल कवारीका एउटा छोरा मुस्ताक राईन प्रहरी हिरासतमा रहेपनि कवारी आफै र उनका अर्का छोरा सुभान राइन भने फरार रहेका छन् । तर,अग्रवाल खुलेआम जनकपुरधामको बजारमा घुमि रहेका छन् ।

पछिलो समाचार

केपी शर्मा ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था : नेपाल

अघिल्लो समाचार

पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits