Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

सर्लाहीमा अन्र्तराष्ट्रिय आप्रवासन दिवस मनाइयो

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 18, 2020
सर्लाहीमा अन्र्तराष्ट्रिय आप्रवासन दिवस मनाइयो
108
SHARES
270
VIEWS
Share on FacebookShare on Twitter

राकेश गुप्ता

सर्लाही,३ पुष । सर्लाहीमा पनि अन्र्तराष्ट्रिय आप्रवासन दिवस मनाइएको छ । नेपाल सरकार र स्वीस सरकार बीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल तथा सामी हेल्भेटासको प्राविधिक सहयोगमा सर्लाहीको चार पालिकामा शुक्रवार यो दिवस मनाइएको छ ।मलंगवा नगरपालिका, हरिवन नगरपालिका, वरहथवा नगरपालिका र चन्द्रनगर गाँउपालिकाको नेतृत्वमा वागमती सेवा समाज नेपाल हरिवन द्वारा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजना अन्र्तगत समाजले ४ वटै पालिकामा दिप प्रज्वलन तथा विभिन्न नारा लेखिएका प्ले कार्ड सहित अन्र्तराष्ट्रिय आप्रवासन दिवस – २०२० मनाएको हो । कार्यक्रमको अवसरमा आप्रवासी हकहित संरक्षण केन्द्रले ४ वटै स्थानिय तहमा वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभूति गर्न आवश्यक ऐन, नीति नियम निर्माणहोस् र साथै वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने कार्यक्रमहरु तयार गरी बैदेशिक रोजगारीबाट फर्केका र जान तयार युवालाई रोजगारीको सृजना गरियोस्, आप्रवासीहरुको सामाजिक तथा आर्थिक समृद्धिकालागि आप्रवासी सहकारीको व्यवस्थापन एवं प्रवद्र्धनकालागि कार्यक्रम तर्जुमाहोस्, पालिका स्तरमा सिप तालिमको व्यव्स्था साथै वैदेशिक रोजगारीमा ठगी गर्ने एजेन्ट, दलाल एवं म्यानपावरहरुमाथी कडा भन्दा कडा कार्यवाही गरि पीडितहरुलाई समय मै न्याय पाउने व्यवस्था कार्यान्वयनहोस् लगायत विभिन्न ७ सुत्रिय माग सहित ज्ञापन पत्र वुझाएको थियो भने प्रमुख जिल्ला अधिकारी समक्ष वैदेशिक रोजगारका गुनासोलाई प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी पेश गर्न सकिने व्यवस्था भएकोले सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरियोस्, वैदेशिक रोजगारीका समस्या तथा ठगि नियन्त्रणका लागि वैदेशिक रोजगार विभाग र नेपाल प्रहरी बीच सम्झौता भएकोले सोको प्रभावकारी कार्यान्वयनका लागि समन्वय तथा पहल गरियोस् लगायत विभिन्न ७ सुत्रिय माग सहित ज्ञापन पत्र वुझाएको थियो ।

आप्रवासी हकहित संरक्षण केन्द्र वैदेशिक रोजगार संग सम्वन्धित व्यक्तिहरुको हक, अधिकार, वैदेशिक रोजगारी अन्र्तगत समस्यामा परेका व्यक्तिहरुको सहयोग तथा वैदेशिक रोजगार संग सम्वन्धित सामाजिक कार्य गर्न वैदेशिक रोजगार वाट फर्केर आएका व्यक्तिहरुको साझा संगठन र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता भएको संस्था रहेको वागमती सेवा समाज नेपालका परियोजना संयोजक देविका कार्कीले वताउनु भयो । यस परियोजनाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुलाई सूचना तथा परामर्श, निशुल्क सीप तालिममा समन्वय, वैदेशिक रोजगारीमा ठगी, मृत्यु लगायत अन्य कानूनी न्यायमा सहयोग, सामाजिक लागत न्यूनीकरणका लागी मनोसामाजिक परामर्श तथा रेमिट्यान्सको सहि सदुपयोग लगायत आय आर्जन सम्वन्धि जनचेतना फैलाउन वित्तिय साक्षरता कक्षा संचालन गरिरहेको वागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा मलंगवा नगरपालिकामा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायत अन्य सरोकारवाला र वैदेशिक रोजगारीमा गएका घर परिवारका व्यक्तिहरु, वैदेशिक रोजगारी वाट फर्केका व्यक्तिहरु, नागरिक समाजका व्यक्तिहरु र पत्रकारको उपस्थिती रहेको थियो । हरिवन नगरपालिकामा नगर उप–प्रमुख, वडा अध्यक्षहरु, प्रमुख राजनैतिक दलका व्यक्तिहरु लगायत अन्य सरोकारवाला र वैदेशिक रोजगारीमा गएका घर परिवारका व्यक्तिहरु, वैदेशिक रोजगारी वाट फर्केका व्यक्तिहरु, नागरिक समाजका व्यक्तिहरु र पत्रकारको उपस्थिती रहेको थियो । त्यस्तै वरहथवा नगरपालिकामा नगर उप–प्रमुख, वरहथवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायत अन्य सरोकारवाला र वैदेशिक रोजगारीमा गएका घर परिवारका व्यक्तिहरु, वैदेशिक रोजगारी वाट फर्केका व्यक्तिहरु, नागरिक समाजका व्यक्तिहरु र पत्रकारको उपस्थिती रहेको थियो भने चन्द्रनगर गाँउपालिकामा वडा अध्यक्ष लगायत अन्य सरोकारवाला र वैदेशिक रोजगारीमा गएका घर परिवारका व्यक्तिहरु, वैदेशिक रोजगारी वाट फर्केका व्यक्तिहरु, नागरिक समाजका व्यक्तिहरु र पत्रकारको उपस्थिती रहेको थियो ।

पछिलो समाचार

कोभिड प्रभावित युवालाई आत्मनिर्भर बनाउन प्रशिक्षण

अघिल्लो समाचार

चन्द्रनगरमा दुई दिने क्षमता अभिवृद्धि सम्पन्न

तपाईको प्रतिक्रिया !

ताजा समाचार

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago
४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

3 days ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

5 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits