Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

नवनिर्मित आधुनिक टर्मिनल भवनको समुदघाटन

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 8, 2020
नवनिर्मित आधुनिक टर्मिनल भवनको समुदघाटन
80
SHARES
201
VIEWS
Share on FacebookShare on Twitter

संघिय सरकारका संस्कृती, पर्यटन तथा नागरिक उडयन मन्त्री योगेश भट्टराईले नवनिर्मित आधुनिक टर्मिनल भवनको समुदघाटन गरेका छन् । प्रतिनिधीसभा सदस्य राजेन्द्र महतो, जुली महतो तथा प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय सहितको उपस्थितीमा ट्रमिनल भवनको समुदघाटन गर्दै मन्त्री भट्टराईले प्रदेश २ सरकार र संघिय सरकार बिच कुनै पनि बिबाद नरहेको स्पष्ट संकेत दिने मुख्य उदाहरण नै यो टर्मिनल भवन रहेको बताए । सात प्रदेश मध्ये संघिय सरकारको सवै भन्दा राम्रो सम्बन्ध प्रदेश २ संग नै रहेको उनको तर्क थियो ।

जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न पनि यस विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने मन्त्री भट्टराइले बताए । साथै जनकपुरधामलाई पोखरा विमानस्थल संग जोडेर तराई पहाड हिमालको धार्मिक पर्यटनसंगको केनेक्टिभिटीका लागि समेत संघिय सरकार प्रतिवद रहेको उनले बताए । संघिय सांसद राजेन्द्र महतोले जनकपुर विमानस्थल नभई जनकपुरधाम विमान स्थल नामांकरण गरिनुपर्ने बताए ।

मन्त्री परिषदकै वैठकवाट जनकपुरको नाम जनकपुरधाम पारित भइसकेकाले विमान स्थलको नाम समेत सोहि अनुरुप हुनुपर्ने उनको जिकिर थियो । कार्यक्रममा उपस्थित अर्का संघिय सांसद जुली महतोले पनि जनकपुरधाम विमान स्थल नाम राख्नु पर्ने बताइन । प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायले सहयोगका लागि संघिय सरकारलाई धन्यवाद ज्ञापन गरे । प्रदेश सांसद परमेश्वर साह, सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, संघिय मन्त्रालयका सचिव यादव प्रसाद कोइराला सहितका वक्ताले नयाँ टर्मिनल भवनले जनकपुरधाममा विशेषण थपिएको बताए ।

करिव ५३ वर्ष पुरानो पुरानो ट्रमिनल भवन विस्थापित गरिदै आठ वर्षको निर्माण कार्य पश्चात यो ट्रमिनल भवनको समुदघाटन गरिएको छ । जनकपुरलाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको पनि विमानस्थलले जनाएको छ । जनकपुर विमानस्थलमा धावन मार्ग र पार्किङ स्थल फराकिलो बनाइएको छ भने वारुण यन्त्र र एक्सरे मेसिनसहितका संरचना पनि थपिएको छ ।

पछिलो समाचार

राजतन्त्रको माँग गर्दै देशभर प्रर्दशन ।

अघिल्लो समाचार

बालविवाह नियन्त्रणमा स्थानीय तहको समन्वय र सहकार्य अपरिहार्य रहेको

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

5 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

5 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits