Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

सीमा खुलाउन सम्वाद समुहको अनिश्चितकालीन धर्ना ४ वटा जिल्लामा सुरु

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
November 23, 2020
सीमा खुलाउन सम्वाद समुहको अनिश्चितकालीन धर्ना ४ वटा जिल्लामा सुरु
62
SHARES
155
VIEWS
Share on FacebookShare on Twitter

नेपाल भारतको सीमा खुल्ला गर्नका लागि सरकारलाई दवाव दिनका लागि प्रदेश नं २ को ४ वटा जिल्लामा लागाताररुपमा धर्ना कायक्रम सुरु गरेको हो । समुहले प्रदेशका धनुषा,महोत्तरी,सिरहा,सप्तरी गरि ४ वटा जिल्लामा अनिश्चितकालीन धर्ना सुरु गरेको छ भने दुइ वटा जिल्ला बारा र पर्सामा दुई तिन दिन भित्रै सुरु गर्ने भएको समुहका अध्यक्ष राजीव झाले वताएका छन । समुहले सोमवारदेखि महोत्तरीको मनरा सिसवा नगरपालिका वार्ड नं ८ कटैया धरहरवा बोर्डरमा अनिश्चितकालीन धर्ना सुरु गरेको छ । धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै समुहका अध्यक्ष राजीव झाले नेपाल सरकारले षडयन्त्रपुर्ण तरिकाले नेपाल भारतको सीमालाई वन्द गर्नै अभिप्रायले महिनै पिच्छे सीमा वन्द गर्ने कार्य गर्दै आएको वताउदै यथासिघ्र सीमा नखोले मधेशका नागरिकले जवरजस्ती सीमा खोल्न बाध्य हुने चेतावनी दिए । नेपाल र भारतले प्रवुध समुह गठन गरेर नेपाल र भारतको बेटी रोटीको नातालाई धारशायी तुल्याउनका लागि सीमा वन्द गर्ने प्रपंण्चलाई मधेशी जनताले स्विकार्य नगर्ने वताउदै झाले सीमा वन्द गर्ने खेल गरे मधेशी जनताले कडा प्रतिकार गर्ने वताए ।

कार्यक्रममा जनकपुरधाम अंचल बस व्यवसायी संघ तथा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मनोज चौधरीले तस्करहरुलाई नेपाल समान ल्याउनका लागि केहि झण्झट नहुने तर सर्वसाधारण नागरिकलाई औषधी खरिद गर्नका लागि पनि समस्या हुने भएकोले नेपाल भारतको सीमालाई यथासिघ्र खोल्नुपर्ने वताए । नेपाल र भारत विचको बेटि रोटी सम्वन्धलाई विर्गाने कार्य कुनै पनि हालतमा स्विकार्य नहुने वताउदै चौधरीले नेपाल र भारतको विचको पौराणीक नातालाई जोगाउनका लागि यथासिघ्र सीमा खोलेर सर्वसारणका जनजीवन सहज पार्नुपर्ने वताए । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रोशन सिंह राणाको अध्यक्षतामा सुरु गरिएको अनिश्चितकालीन धर्ना कार्यक्रममा राणाले काठमाण्डुलाई नै नेपाल ठान्ने नेपाल सरकारको रणनीति समाप्त गर्नुपर्ने वताए ।

उनले सीमा वन्दनै गर्नुपर्ने भए नेपाल सरकारले सम्पुर्णरुपमा सीमा वन्द गरि आफनै पावरमा कार्य गर्नुपर्ने वताउदै मधेशीलाई सीमा आर पार गर्नुपर्ने जस्तो वन्देज लगाएर दोहरो प्रविती त्याग गर्नुपर्ने वताए । तश्करहरुले अहिले पनि समान आरपार गरिरहेको अवस्था छ तर सर्वंसधारणले एक किलो प्याज पनि ल्याए पक्राउ गर्ने जस्तो परिपाटी समाप्त गरि यथासिघ्र सीमा खोल्नुपर्ने वताए । सीमा न खोले मधेशी जनताले आफै पहल गर्न वाध्य हुने समेत चेतावनी दिए । नेपाल भारत खुला सीमा सम्वाद समुहले नेपाल र भारत विचको बेटी रोटी सम्वन्धलाई कायम राख्नका लागि विभिन्न समयमा कार्य गर्दै आएको छ ।समुहले विगत चार महिनामा लागताररुपमा भर्चुअल माध्यमबाट बन्द रहेको सीमालाई खुलाउनका लागि कार्यक्रम संचालन गर्दै आएको थियो

पछिलो समाचार

थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

अघिल्लो समाचार

६ बर्षीया बालिकाको हत्या भएको बिरोधमा स्थानीयले जलाए आरोपीको तीन तले पक्की घर

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

22 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits