Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
November 19, 2020
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा
139
SHARES
347
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले देशको निर्माणमा सदियौं देखि मधेशका प्राविधिक काम गर्दै आइरहेको भएपनि अवसर र पुरस्कारवाट बञ्चित भइरहेको बताए । प्रदेश २ सरकारले प्रदेशका प्राविधिकहरुको योग्यता र क्षमता सक्दो सदुपयोग गरि उत्कृष्टलाई सम्मान र पुरस्कारको व्यवस्था गर्ने बताए ।

प्रतिनिधीसभा सदस्य उमा शंकर अरगरिया, मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादव सहितका वक्ताहरुले समेत मधेशका प्राविधिकहरुको समस्या र चुनौतीवाट आफुहरु अनभिज्ञ नरहेको भन्दै अव त्यसको समाधानका लागि पहलकदमीको समय आएको बताए ।

कार्यक्रममा एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रमोद कुमार यादव अध्यक्षतामा भएको कार्यक्रममा छठ पर्वको शुभकामना आदान प्रदान तथा प्रादेशिक भौतिक संरचना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उपस्थित प्रदेश २ को आठवटै जिल्लाका इन्जिनियरहरुले आगामि छाता संगठनको निर्वाचनमा मिलेर जानुपर्नेमा जोड दिएका छन् । मधेशका प्राविधिक इन्जिनियरहरु संख्यामा मात्र नभई काम गर्न पनि अग्रसर भएपनि अवसरवाट बञ्चित रहेकाले एकतावद्व भएर अगाडी बढनु पर्नेमा जोड दिएका छन्

एशोसिएसनको आठवटै जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको भेलावाट प्रदेश २ समितिको समेत घोषणा गरिएको छ । समितिको इन्चार्जमा धनुषाका ई. गौरी पण्डित, सह इन्चार्जमा ई. बुधन यादव रहेका छन् । त्यसैगरि अध्यक्षमा तेज नारायण यादव सिरहा, व.उपाध्यक्षमा जय शंकर शर्मा महोतरी, महासचिवमा राधा कृष्ण साह रौतहट रहेका छन् । समितिमा ९ उपाध्यक्ष, ९ सचिव छन भने कोषाध्यक्षमा अरुण कुमार यादव रौतहट चयन भएका छन् ।

सप्तरीका कुन्दन दत्त प्रवक्तामा चयन भएका छन भने १९ जना सदस्य गरि कुल ४६ सदस्सीय प्रदेश २ समिति चयन भएको छ । कार्यक्रममा एशोसिएसनका केन्द्रिय कोशाध्यक्ष ई.रधुन्दन ठाकुर र महासचिव तपेश्वर यादव सहितका पदाधिाकारी र प्रदेश २ को अठोओं जिल्लाका इन्जिनियरहरुको उपस्थिती थियो

पछिलो समाचार

जनकपुरधाममा २६ वर्षिय महिलामाथि एसिड प्रहार

अघिल्लो समाचार

५० लाखभन्दा बढीको केलाको ब्यापार

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

22 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits