Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

वीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युट, सपहीमा पछिल्लो समयमा विद्यार्थीको आकर्षण बढेदै

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
October 31, 2020
वीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युट, सपहीमा पछिल्लो समयमा विद्यार्थीको आकर्षण बढेदै
64
SHARES
161
VIEWS
Share on FacebookShare on Twitter

धनुषाको सपहीस्थित वीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युट, सपही, सीटीइभीटी कलेजमा पछिल्लो समयमा विद्यार्थीको आकर्षण बढेको छ । डिप्लोको विभिन्न चार संकायमा अध्ययन अध्यापन गराउदै आएको उक्त कलेजमा तीन सय ५० बढी विद्यार्थीहरु अध्ययनरत्त छन् । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामदेखि करिब ८ किलोमिटर उत्तरमा अवस्थित उक्त कलेजमा सिभिल इन्जिनियरिङको पढाई गर्ने छात्रछात्रा बढी छ । हुनतः भेटेनरी, इलेक्ट्रिकमा पनि कम्ती विद्यार्थी छैन् । नियमित रुपमा पठनपाठन हुँदा विद्यार्थीहरु सन्तुष्ट देखिन्छन् । नेपाल सरकारको स्वामित्वमा रहेको सीटीभीटीमा अध्ययन गरेर भविष्य सजाउने तयारीमा छन् छात्रछात्राहरु ।

सीटीभीटीले अपनाएको नीतिप्रति विद्यार्थी सन्तुष्ट छन् । उनीहरुले पठनपाठनको तौरतरिका र अभ्यास को प्रभावकारी व्यवस्थापनले उनीहरु थप हौसिएका छन् । सीटीभीटीले सयौं दक्ष जनशक्ती उत्पादन गरेका छन् । अधिकांश त राष्ट्र सेवामा जुटिसकेका छन् । केही अवसर नकुरेर विदेशतिर पनि हुइकिएका छन् । तर, सीटीइभीटीमा अध्ययन गर्ने छात्रछात्राहरुमा अधिकांशले आप्mनो भविष्य आप्mनै मुलुकमा देखेका छन् । यसरी नै रामसागर चौधरीले पनि आप्mनो भविष्य स्वदेशमै सजाउने योजना लिएर लागिपरेका छन् ।

मुलुकमा तीन तहको सरकार गठन भइसकेको अवस्थामा दक्ष जनशक्ति अभावमा विकास निर्माणको काम गुणस्तरीय हुन नसकेको जनगुनासो बढिरहेको बेला सीटीइभीटीले दक्ष जनशक्ति उत्पादन गरेर मुलुकको विकासमा थोरै भएपनि योगदान गरेको छ ।

सीटीइभीटीमा अहिले डिप्लोमा तहको चार संकायमा पठनपाठन भइरहेको सिभिल इन्जिनियरिङ डिपार्टमेन्टमा प्रमुख दिनेश कुमार महतोले बताउनुभयो । सीटीइभीटीले उत्पादन गरेको दक्ष जनशक्तिको व्यवस्थापन गरेर तीनै तहका सरकारले पनि अधिकतम सदुपयोग गर्नुपर्ने आवश्यक्ता देखिन्छ । दक्ष जनशक्तिलाई अवसर दिएर आप्mनै ठाउँमा काम गर्ने वातावरण बनाउनमा तीनै तहका सरकार अगाडी आउनुपर्ने भएको छ ।

पछिलो समाचार

थप २५०८ जनामा कोरोनाभाइरस संक्रमण, १७ जनाको मृत्यु

अघिल्लो समाचार

जानकी मेडिकल कलेजका कर्मचारी आमरण अनशनमा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

26 mins ago
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

29 mins ago
१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits