Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

सिर्जनशिल सिर्सिया समाजको सम्मान कार्यक्रम सम्पन्न

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
October 29, 2020
सिर्जनशिल सिर्सिया समाजको सम्मान कार्यक्रम सम्पन्न
155
SHARES
387
VIEWS
Share on FacebookShare on Twitter

गौर,१३ कार्तिक । रौतहटको गौर नगरपालिकामा सिर्जनशिल सिर्सिया समाजको सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ९ स्थित सिर्जनशिल सिर्सिया समाजको आयोजना तथा सिर्जनशिल सिर्सिया समाजको संयोजक रामबाबु साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत ३२ जना भन्दा बढि व्यक्तिहरुलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।कार्यक्रममाका प्रमुख अतिथि गौर नगरपालिकाकी उप प्रमुख तथा मानव सेवा केन्द्रकी अध्यक्ष किरण ठाकुरले सिर्जनशिल समाजले उदाहरणीय कार्य गरेको बताउनुभयो ।

सिर्जनशिल सिर्सिया समाजले बिगत ६ वर्ष देखि विधार्थी, अवकाश प्राप्त शिक्षक,विभिन्न सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गर्दा सिर्सियावासीको युवाहरुमा थप उर्जा प्रदान गरेको उपप्रमुख ठाकुरले बताउनुभयो ।उहाले अर्को प्रसंगमा बोल्नु हुदैँ समाजमा अहिले पनि विभेद विधमान रहेको बताउनुभयो । मेयरलाई मेयर साहब र उपमेयरलाई उपमेयर जि भनेर सचेत नागरीकले पनि सम्बोधन गर्ने गरेको छ । उपमेयरलाई नै विभेद भएको छ भने समाजमा कस्तो किसिम्मको विभेद होला प्रश्न गर्दै उपप्रमुख ठाकुरले भन्नुभयो । विभेद अन्तय गर्न हामि साथ साथ हात हातमा मिलाएर गयौँ भने समाजमा हुने विभेद छिटै अन्तय हुने उपप्रमुख ठाकुरले बताउनुभयो ।

सिर्जनशिल सिर्सिया समाजको कोषाध्यक्ष डा.श्रीभगवान ठाकुरले संस्था समाजिक कार्य प्रति जहिले पनि तत्पर रहने बताउनुभयो । सबैको साथ सहयोग रहे प्रत्येक वर्ष हामि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै थप जिम्मेवारी थप गरी नयाँ कार्य समेत गरिने उहाले बताउनुभयो ।

त्यस्तै सम्मान कार्यक्रममा विपि कोइराला माध्यमिक विद्यालय जोगहा रौतहटमा एस ई ई परिक्षा पास गरेर ३.८५ जिपिए ल्याएर उत्कृष्ट बनेका दलित छात्रा दिपा कुमारी रजकलाई सिर्जनशिल सिर्सिया समाजले स्थापित गरेको रघुवंश सिंह राजपुत र महासुन्दर देवी पुरषकार द्धारा नगद रु ५ हजार प्रदान गरी सम्मान समेत गरेको छ ।

पछिलो समाचार

गौरमा खोज, उद्धार तथा प्राथमिक उपचार सम्बन्धि तालिम सुरु

अघिल्लो समाचार

सिर्सियामा चित्रगुप्त मन्दिर निर्माण हुने

तपाईको प्रतिक्रिया !

ताजा समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

56 mins ago
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

59 mins ago
१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits