Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

जनकपुरको राजदेवी मन्दिरमा यसवर्ष ८ हजार ८ सय ६६ बलि प्रदान

News Desk News Desk
October 25, 2020
जनकपुरको राजदेवी मन्दिरमा यसवर्ष ८ हजार ८ सय ६६ बलि प्रदान
112
SHARES
279
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसवर्ष ८ हजार ८ सय ६६ बोका बलि दिइएको छ ।

प्रशासनको सहमतिमा शनिबार साँझ ७ बजेदेखि हुँदै आएको बोका बलि राति साढे ११ बजेसम्म चलेको थियोे । कोरोना महामारीका कारण केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बोका बलि नहुने भन्दै सूचना समेत जारी गरेकोमा पछि प्रशासनकै सहमतिमा बलि प्रथालाई निरन्तरता दिइएको महावीर युवा कमिटीले जनाएको छ । श्रद्धालुले कोरोना महामारीकाबीच प्रशासनले जिल्लाभर बलि नचढ्ने सूचना जारी गरेकोले यसवर्ष बोका बलि हुन्छ कि हुँदैन भन्ने अन्योलताका कारण अन्तिम समयमा आएर भएको बोका बलिले अन्य वर्षको तुलनामा यो वर्ष कमि आएको महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले बताए ।

कमिटीले टाउको वापतको रसिद विधिवत रुपमा नकाटेपनि टाउको वापत दुई सय रुपैयाँ तोकेको थियो । गत वर्ष १४ हजार ६ सय ३३ वटा बोका बलि प्रदान गरिएको थियो ।

पछिलो समाचार

धनुषामा कोरोना संक्रमित महिलाको मृत्यु

अघिल्लो समाचार

धनुषामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

तपाईको प्रतिक्रिया !

ताजा समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

12 mins ago
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

14 mins ago
१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits