Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

प्रदेश २ सरकारले कोरोनाको उपचार निशुल्क गर्ने

News Desk News Desk
October 21, 2020
प्रदेश २ सरकारले कोरोनाको उपचार निशुल्क गर्ने
48
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । संघीय सरकारले कोरोना भाइरस संक्रमितहरुको उपचार नगर्ने निर्णय सार्वजनिक गरेपछि चौतर्फी आलोचना भइरहेको बेला प्रदेश २ सरकारले निशुल्क उपचार गर्ने जनाएको छ ।

‘प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचार र परीक्षणमा लाग्ने सम्पूर्ण सहयोग गर्नेछ’ मुख्यमन्त्री लालबाबु राउतले भने, कोरोना भाइरस संक्रमितको उपचारमा कुनै कमि आउन दिने छैन् । प्रदेश २ मा संघीय सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि विशेष सहयोग उपलब्ध नगराएको आरोप लगाउँदै अगामी दिनमापनि सक्दो सम्पूर्ण सहयोग गर्ने उनले बताए । प्रदेश सरकारले सबै जिल्लामा कोरोना भाइरस संक्रमितको उपचारको प्रबन्ध मिलाएको जनाउँदै मुख्यमन्त्री राउतले संघीय सरकारले खर्च नदिएपनि प्रदेश सरकारले सहयोगलाई निरन्तरता दिने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितहरुले उपचार खर्च स्वयं नै ब्यहोर्नुपर्ने सुचना सार्वजनिक गरेपछि संघीय सरकारको आलोचना भइरहेकोछ । भारतको दिल्ली सरकारले कोरोना संक्रमितहरुको सम्पूर्ण उपचार निशुल्क गरेको र अन्य रोगको उपचारपनि सरकारी अस्पतालमा हुन नसके निजी अस्पतालमा गराउदाको खर्च समेत राज्य सरकारले ब्यहोर्ने पोष्टरसँगै राखेर स्वास्थ्य मन्त्रालयको सुचनाको समाजिक सञ्जालमा बिरोध गरिएको छ । ‘प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा हरसंभव सहयोग गर्नेछ’ मुख्यमन्त्री राउतले भने, कोरोना भाइरस सम्बन्धी टेस्टहरुपनि निशुल्क रुपमा नै हुनेछ ।

पछिलो समाचार

महोत्तरीका कोरोना संक्रमितको जनकपुरमा मृत्यु

अघिल्लो समाचार

दसैंमा धनुषाका सबै शक्तिपीठमा बोका बली निषेध

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

4 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

5 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits