Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

अविश्वासको प्रस्ताव भने बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि नवढाउने निष्कर्ष :कांग्रेस उपसभापति विमलेन्द्र निधि

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
April 25, 2021
अविश्वासको प्रस्ताव भने बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि नवढाउने निष्कर्ष :कांग्रेस उपसभापति   विमलेन्द्र निधि
22
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

१२ वैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म प्रधानमन्त्री केपी ओलीबिरुद्ध अविश्वास प्रस्ताव ल्याउने पक्षमा नरहेको जनाएको छ ।
कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल जारी राख्र्ने भन्दै अविश्वासको प्रस्ताव भने बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि नवढाउने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस उपसभापति विमलेन्द्र निधिले अविश्वासको प्रस्तावका लागि अहिलेसम्म संख्या नपुगेको बताउनुभयो । संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव राखेर फेल भयो एक बर्षसम्म राख्न नपाइने भएकाले पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव नल्याउने उहाले बताउनुभयो । बैठकले नेपालमा अन्य देशबाट खोप ल्याउनका लागि अन्य देशसंग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै पदाधिकारी बैठकले सोमबार लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने र बुधबार बैठक बस्ने तयारी गरिएको उहाले बताउनुभयो ।
बैठकमा क्रियाशिल सदस्यता वितरणको अवस्था, बिभिन्न सात जिल्लामा रोकिएको समायोजनको काम तथा महाधिवेशनको कार्यतालिकका बिषयमा पनि छलफल भएको उपसभापति निधीले बताउनुभयो ।

पछिलो समाचार

पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा सन्तोषजनक उपलब्धि हासिल गरेको दावी

अघिल्लो समाचार

काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits