Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताको विचलन देखिए : पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
April 17, 2021
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताको विचलन देखिए : पुष्पकमल दाहाल ‘प्रचण्ड’
109
SHARES
273
VIEWS
Share on FacebookShare on Twitter

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताको विचलन देखिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा शनिबार काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठन, बागमति प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले विचलनमा गइसकेको हुनाले केपी ओलीसँग नैतिकता नै नरहेको टिप्पणी पनि गर्नुभयो । त्यस्तै उहाले आफूले प्रतिनिधिसभा पूनःस्थापना भएपछि प्रधानमन्त्री ओलीले त्यही दिनमै राजीनामा दिनुपर्ने माग गरेको पनि स्मरण गरााउनुभयो । प्रचण्डले आफूहरु यतिवेला सरकार गठन, पूनर्गठनको प्रक्रियामा रहेको उल्लेख गर्नुभयो । बिभिन्न प्रदेशमा सरकार परिवर्तनको क्रम सुरु भइसकेको भन्दै प्रचण्डले अब केन्द्रमा यो अन्यौलता र अराजकताको स्थिति अन्त्य गर्नको लगातार पहल गरिरहेको बताउनुभयो । प्रचण्डले संयुक्त सरकार हुँदा पनि प्रधानमन्त्रीले केहि महत्वपूर्ण कानून बन्न रोकेको आरोप लगाउनुभयो । उहाले नेपालमा गणतन्त्र स्थापना गर्न माओवादीको महत्वपूर्ण भूमिका रहेको भन्दै अव माओवादीलाई एक नम्वरको पार्टी बनाउन सम्भव रहेको तर्क गर्नुभयो । उहाले संघीय शिक्षा ऐन तयार गर्नका लागि शिक्षा मन्त्रालयलाई भनेर बिधेयक तयार गर्दा पनि प्रधानमन्त्रीले रोकेको बताउनुभयो । प्रचण्डले शिक्षकका समस्याहरु धेरै रहेको भन्दै यसलाई समाधान गर्न आफुले जोड दिने बताउनुभयो ।

पछिलो समाचार

नेपालमा शनिबार थप ८४३ जनामा कोरोना पुष्टि

अघिल्लो समाचार

ईश्वरपुरको खैरामा मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरु

तपाईको प्रतिक्रिया !

ताजा समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

1 hour ago
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

1 hour ago
१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits