Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

बर्दिबासका कम्युनिटलाई रातो पचेन रातोलाई मेटेर हरियो बनाउनु पर्छ,नेता थापा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 4, 2021
बर्दिबासका कम्युनिटलाई रातो पचेन रातोलाई मेटेर हरियो बनाउनु पर्छ,नेता थापा
76
SHARES
191
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन कुमार थापाले बर्दिबासका कम्युनिटलाई रातो पचेन रातोलाई मेटेर हरियो बनाउनु पर्छ नेता थापाले भने । तीनै तहमा बर्दिबासबाट कांग्रेसलाई जिताउनु पर्ने उनले बताए ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गुमाएको लाजको भारी संसदले नबोक्ने बताए । संविधानलाई धज्जी उाडाउने प्रधानमन्त्री ओली र राष्ट्रिपति विद्यादेवी भण्डारीलाई पदमा बस्ने अधिकार नरहेको नेता थापाले स्पष्ट पारे ।‘प्रधानमन्त्रीको तगमा लगाएर संसदभित्र केपी शर्मा ओलीलाई पस्न लाज लाग्नु पर्ने हो तर, उहाँलाई लाजै छैन । संसदले प्रधानमन्त्रीको लाजको भारी बोक्न सक्दैंन ।  अविश्वासको मत जाहेर गरेर हामी हटाउँछौं,’उनले भने,‘प्रधानमन्त्रीसंग मिलेर राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धज्जी उडाउनुभयो ।’तर, न्यायलयले संविधानलाई बचाएको उनले उल्लेख गरे । आफुसंग दुई तिहाइको बहुमत  रहेको बताउँदै प्रधानमन्त्रीले निर्वाचन आयोगलाई धम्काइरहेको आरोप लगाए । ‘उहाँले निर्वाचन आयोगलाई बहुमतको बल देखाएर डराईरहनुभएको छ, धम्काईरहनुभएको छ, फकाईरहनुभएकोछ,’उनले भने ।

न्यायलयले प्रधानमन्त्रीको सेटिङ्गमा ब्रेक लगाएपछि प्रधानमन्त्रीकोे ध्यान अहिले निर्वाचन आयोगमा केन्द्रीत भएको नेता थापाले दावी गरे ।  ‘प्रधानमन्त्रीले संवैधानीक आयोगलाई आफ्ना यार राख्ने भर्ती केन्द्र बनाएको बताए ।

पछिलो समाचार

दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तीपत्र हस्तान्तरण

अघिल्लो समाचार

सरकार र विप्लव समुहबिच तिनबुँदे सहमति

तपाईको प्रतिक्रिया !

ताजा समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

6 mins ago
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

9 mins ago
१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits