Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

तीन वर्षमो उल्लेखनीय काम भएको बताउनुभएको : प्रधानमन्त्री केपी शर्मा ओली

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 13, 2021
तीन वर्षमो उल्लेखनीय काम भएको बताउनुभएको : प्रधानमन्त्री केपी शर्मा ओली
71
SHARES
177
VIEWS
Share on FacebookShare on Twitter

बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमो उल्लेखनीय काम भएको बताउनुभएको छ । सरकारको कामदेखि आत्तिएर विरोधीहरुले आफूमाथि षड्यन्त्र सुरु गरेको उहाँको भनाइ छ ।

‘तीन वर्ष चुप लागेर बसेका छैनौं, धेरै काम भएका छन्,’ बुटवलमा शनिबार भएको नेकपाको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारको कामबाट आत्तिएर मलाई हटाउन लागे ।’ उहाँले बाटोघाटो, कृषि, सिँचाइ, सूचना प्रविधिलगायतका क्षेत्रमा धेरै काम भएको फेहरिस्त प्रस्तुत गर्नुभयो । प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व गरेको तीन वर्ष पुगेको अवसरमा फागुन ३ गते प्रेसमार्फत जानकारी दिने बताउनुभयो ।

प्रधानमन्त्रीले संविधानसम्मत् ढंगले प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो । ‘दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेको मलाई काम गर्न नदिएपछि र मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीभित्रैबाट भएपछि संसद विघटन गर्नुपरेको हो,’ उहाँले भन्नुभयो, ‘विल्कुल संविधानसम्मत् विघटन गरिएको हो ।’ उहाँले आफूले प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर संसद विघटन गरेको बताउनुभयो ।

प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने काम गरेको भन्दै सर्वोच्चले संसद पुनर्स्थापनातिर नजाने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनमतको परीक्षाा गरेर आउन चुनौति दिनुभयो । ‘हामी त ५० लाख मत समानुपातिकतर्फ ल्याउँछौं,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘प्रत्यक्षतर्फ बहुमत सिट आउँछ ।’

आमसभामा अर्थमन्त्री एवं नेकपा महासचिव विष्ण पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सम्बोधन गर्नुभएको थियो ।

पछिलो समाचार

क्षिरेश्वर डिष्टिलरीका सञ्चालकको हत्यामा संलग्न रहेको आरोपमा सालोलाई प्रमाण सहिँत पक्राउ

अघिल्लो समाचार

बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाण्डौको माईतिघर मण्डलामा सनिबार पनि युवायुवतीले गरे प्रर्दशन

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

5 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

6 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits