Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

केपी ओलीको पार्टी ‘डुप्लिकेट’ हो, त्यहाँ अन्धकार मात्रै छ फर्किहाल्नुहोस् : माधव नेपाल

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 30, 2021
केपी ओलीको पार्टी ‘डुप्लिकेट’ हो, त्यहाँ अन्धकार मात्रै छ फर्किहाल्नुहोस् : माधव नेपाल
48
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको पार्टी ‘डुप्लिकेट’ भएको बताएका छन्।

धनगढीमा शनिबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सय जना केन्द्रीय सदस्य लिएर ओलीले डुप्लिकेट पार्टी चलाइरहेको बताएका हुन्। ‘जहाँ ४४० को बहुमत जहाँ हुन्छ त्यही पार्टी आधिकारिक हुन्छ’, उनले भने, ‘हामीले निर्वाचन आयोगलाई सबै सदस्यलाई बोलाएर सोध्न भनेका छौँ।’ उनले ४४०मध्ये सय जना पनि नभएको ओलीको पार्टी डुप्लिकेट भएको बताउँदै त्यहाँ गएकालाई फर्किन आग्रह समेत गरे।

‘४४० मध्ये ३ सय हामीसँग छन्, ओलीसँग सय जना पनि पुग्दैनन्, सय जना पनि नभएको पार्टी ओर्जिनल हुन्छ कि डुप्लिकेट?’, उनले भने, ‘केपी ओलीको पार्टी त डुप्लिकेट पार्टी हो, नक्कली पार्टी हो, त्यहाँ कोही जानुभएको छ भने फर्किहाल्नुहोस्, त्यहाँ अन्धकार मात्रै छ।’

अध्यक्ष बहुमत भएकै पक्षमा सूर्य चिन्ह हुने भन्दै सूर्य चिन्ह आफ्नो पक्षले आउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे। उनले अध्यक्ष ओलीको चरित्र कम्युनिस्ट नभएको र उनी कम्युनिस्ट सक्ने अभियानमा सक्रिय भएको आरोप लगाए। उनले प्रतिनिधि सभाको पनस्र्थापन हुने र केपी युगको अन्त्य हुने दावी गरे।

उनले आफूहरु उदाउँदो सूर्य र केपी ओली अस्ताउँदो सूर्य भएको बताए। उनले ओलीले एमाले र बहुदलीय जनवादको भ्रम छर्ने काम गरेको एमाले र माओवादी मिलेर नयाँ पार्टी बनेको भन्दै अब इतिहासमा फर्कन नमिल्ने बताए।

पछिलो समाचार

प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास

अघिल्लो समाचार

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

3 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

4 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits