Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

राष्ट्रिय गौरवका आयोजनामा हुने ढिलासुस्तीलाई कदापी स्वीकार गर्न : प्रधानमन्त्री ओली

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
April 15, 2021
राष्ट्रिय गौरवका आयोजनामा हुने ढिलासुस्तीलाई कदापी स्वीकार गर्न : प्रधानमन्त्री ओली
50
SHARES
126
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा हुने ढिलासुस्तीलाई कदापी स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

काठमाडौंमा नापी विभागले गरेको मेरो कित्ता नामक अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले केहि आयोजनाहरु नियतवसनै ढिलाई गरिएको देखिएको भन्दै ढिलासुस्तीलाई कदापी स्वीकार गर्न नसकिने बताउनुभयो । उहाले माथिल्लो तामाकोशीमा पनि एक वर्षयता अस्वाभाविक ढिलाइ भइरहेको र विलम्ब सह्य नहुने बताउनुभयो ।

ढिलासुस्ती गर्ने मान्छेहरु को हुन् हेर्नुपर्ने समय आएको भन्दै उहाँले काममा ढिलासुस्ती, व्यवधान, अस्वाभाविक रुपमा ढिलासुस्ती गर्नेलाई देख्न नसक्ने उल्लेख गर्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको जिकीर गर्नुभयो ।

उहाले मुलुक असारण बिकासको बाटोमा अघि बढिरहेको तर्क गर्नुभयो । प्रधानमन्त्री ओलीले मालपोत र नापीको काम डिजिटलाइज हुनु नापी प्रशासनमा असाधारण उपलब्धि भएको दाबी गर्नुभयो । सरकारी कार्यालयहरु डिजिटल बनाउदै लगेको भन्दै उहाँले प्रविधिको विकासका साथै हस्तान्तरण पनि गरिने बताउनुभयो ।

त्यस्तै भूूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्वाहाङ्फेले डिजिटल नेपालको यात्रालाई सफल पार्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाले अहिले जनताको गुनासो नआउने गरि कर्मचारीले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

थानकोट महादेवस्थान स्थान निवासी कित्ता नम्बर १०३१ की जग्गाधनी दमन्ता ढुंगाना उक्त सेवा लिने पहिलो ग्राहक बन्नुभएको थियो । उहालाई प्रधानमन्त्री ओलीले ‘मेरो कित्ता’ सेवा मार्फत प्रिन्ट गरिएको नक्सा हस्तान्तर गर्नुभयो । ‘मेरो कित्ता’ मार्फत अब जुनसुकै स्थानमा जहाँबाट पनि इन्टरनेटको माध्यमबाट घरजग्ग्गाको नक्सा हेर्न मिल्ने तथा आफैले नै प्रिन्ट गर्ने मिल्ने व्यवस्था रहेको नापी बिभागले जनाएको छ । यससँगै, घरजग्गाको नक्सा प्रिन्ट तथा उक्त सेवा वापतको शुल्क बुझाउन कार्यालय धाइरहनु पर्ने झंझटबाट मुक्त भएको बिभाागको भनाई छ । उक्त सेवा बिहीबार नै काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा सुरु भएको छ ।

पछिलो समाचार

नेपालमा बिहीबार थप ५३४ जनामा कोरोना पुष्टि

अघिल्लो समाचार

बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा सगुन पूजा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

4 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

4 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits